Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपाली सैनिक युवतीले ‘अर्धनग्न फोटोसहित ‘मलाई जतिवेला पनि सेक्स चाहिन्छ...!’ लेखेपछि -
«
Next
Newer Post
»
Previous
Older Post

सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक वालमा लेखिन ‘म एकदम सेक्सी छु । मलाई जतिवेला पनि सेक्स चाहिन्छ.....!’ अर्धनग्न तस्विर अनि यस्तो स्ट्याटस !
पश्चिमी मुलुकतिर समाज उदार छ र यस्ता कुरा चल्दा हुन । तर हामीकहाँ, त्यो पनि नेपाली सेनाजस्तो फलामे अनुशासनमा बस्नुपर्ने निकायमा युवतीको कुरा !
भन्नेले नै आफूलाई कामुक भन्दै यौनआशंक्ति देखाएपछि त्यसमा कति र कस्ता कमेन्ट आए होलान, अनुमान गर्नुस त । व्यारेकका मेजरले सोधे, ‘यो के तमासा गरेको ?’ बिचरी लालकुमारी (नाम परिवर्तन) थापा छाँगाबाट खसेझैँ भइन ।

आफ्नो अकाउण्ट खोलेर हेरिन । वालमा राखिएको फोटो र स्ट्याटस देखेपछि एकछिन त बेहोसै भइन । र, होस खुलेपछि बेलिविस्तार लगाउँदै भनिन ‘यो काम त्यही आवाराको हो सर ।’

यसरी सैनिक युवतीको फेसवुकमा उनकै अर्धनग्न तस्वीर र यौनका कुरा पोष्ट भएपछि अहिले एक जना ठिटा हनुमानढोकाको हावा खाइरहेका छन् । उनी हुन नुवाकोट तारुका गाविसका २४ वर्षीय प्रल्हाद अधिकारी । परापूर्वककालदेखि गोरु जुधाउने गरिएको गाउँ हो तारुका । तर, यतिबेला गोरु हैन, ठिटाठिटीको मायाप्रेम जुध्दा समस्या आयो । जनआस्था साप्ताहिकबाट - 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply