Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सडकमै महिलाले यसरी लिंग टोकिदिएपछी हेर्नुहोस् के भयो ?
«
Next
Newer Post
»
Previous
Older Post

यस्तो पनि हुदोरहेछ , विश्वास नै नलाग्ने घटना । एउटा सानो सडक दुर्घटनापछि भएको झगडाले यति विकराल रुप लियो की एकजनाले ज्यान नै गुमाउनु पर्यो । त्यो मृत्यु कुनै हतियारले प्रहार गरेर, गर्धन च्याँपेर वा गोली चलाएर भएको होइन, लिंगलाई दाँतले टोकेर भएको हो । 
घटना नाइजेरियाको हो । नाइजेरियाको बेनिन सहरस्थित इसिहोर इलाकामा केही दिनअघि जिप र कार एक आपसमा ठोक्किएर दुर्घटना भयो । दुर्घटनापछि कारमा रहेकी महिला र जिपमा रहेका पुरुष बाहिर निस्किएर एक अर्कासँग बाझ्न थाले । सुरुमा मुखमात्र चलाएका थिए तर पछि हात हालाहाल नै भयो । झगडा यति बढ्दै गयो की ती महिलाले निहुरिइन् र ती पुरुषको लिंगलाई पाइन्ट बाहिरबाटै आफ्नो मुखभित्र हालेर बेस्सरी टोकिदिइन् । पुरुषको लिंग टोकिदिएपछि ती महिला त्यहाँबाट भागिन् । महिलाले जोडसँग लिंग टोकिदिएपछि पीडाले रन्थनिँदै ती पुरुष त्यहीँ मुर्छा परे । स्थानीय मानिसहरुले उनलाई बेनिन युनिभर्सिटी अस्पतालमा उपचारका लागि लगे । तर अस्पतालमा पूराउन्जेल विचरा ती पुरुषको ज्यान गैसकेको थियो र डाक्टरहरुले उनलाई मृत घोषित गरिदिए । पुरुषको लिंगमा टोकेर हत्या गर्ने महिलाको प्रहरीले खोजी गरिरहेको र घटनाको छानविन भैरहेको बताइएको छ । एजेन्सी - 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply