Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सम्भोगमा सन्तुष्टि लिने गोप्य दश सूत्र
«
Next
Newer Post
»
Previous
Older Post

काठमाण्डौ । मानब जीवनको अदभुत आवश्यकता हो सेक्स । यौन जीवन जति आनन्ददाय हुन सक्यो मानिसको वैवाहिक जीवन पनि उत्तिकै सुखद हुन्छ । तसर्थ, सम्भोगमा संलग्न हुने पुरुष महिला दुवैले यसबाट चरम सन्तुष्टि लिनका लागि केही कुरामा विशेष दिदाँ पारिबारिक जिबन सफल हुने विश्लेषकहरुको धारणा छ । सम्भोग समझदारीबाट गरिने सन्तुष्टिका लागि अनमोल चिज हो । सम्भोगमा सन्तुष्टि लिने दश गोप्य सूत्र यी हुन् ।

१, स्त्रिलाई पाकक्रिद्धारा एकदमै उत्तेजित बनाउँनुस् । स्त्रिको मनोविज्ञान ख्याल गर्न सके उसको अधिकारको सम्मान गरेको ठहरिन्छ । यसले दुवैलाई चरमसुख अनुभव गर्न सहयोग गर्छ ।

२,सम्भोग गर्नुपूर्व नुहाउँनुस्, ब्रस गर्नुस् र सफा कपडा लगाउँनुस् ।

३, सम्भोग गर्नपूर्व गालामा, ओठमा र तिघ्रामा क्रमशः चुम्बन गर्नुहोस् । स्त्रीको कुनै पनि अंगलाई उपेक्षा नगरी छातीमा टाँसिएर प्रेम प्रकट गर्नुहोस् ।

४, स्त्रीले सबैभन्दा बढी आनन्द अनुभव गर्ने भनेको पाकक्रिडा र विर्यस्खलको बेला कसिलो अंगालोमा बाधिदा हो । यसबेला उनीहरुले आफूलाई विर्सन्छन् । त्यसैले स्त्रिलाई कसिलो अंगालोमा बाध्न नबिर्सनुहोस् ।

५, एकअर्कालाई उत्तेजित पार्न औलाहरु र जिब्रोको प्रयोग उत्तम हुन्छ । यस क्रममा पुरुषले स्त्रिको प्रशंसा गर्न विर्सनुहुँदैन् ।

६, स्खलित भएपछि हतार नगर्नुहोस । विस्तारै छेउतिर आड लाग्नुहोस् । त्यसबेला स्त्रिको अनुहारमा देखिने तृप्ति तपाइलाई असाध्यै प्रिय लाग्नेछ ।
७, सम्भोग पश्चात सिधै पानी पिउनु हुँदैन । यसले मृगौला कमजोर बनाउँन सहयोग गर्छ ।

८, सम्भोग गर्नुअघि उकुस मुकुुस हुने गरी खानु राम्रो होइन । यसले शरिरलाई असज बनाउँछ ।

९, अति संम्भोग नगर्नुस्, यसले शरीर क्षीण बनाउँदै लैजान्छ । स्वस्थ यौन जीवन विताउँनको लागि प्रशस्त मात्रामा पौष्टिक आहारा उपयुक्त हुन्छ ।

१० , उपवास वा भोजनपछि तत्काल संम्भोग गर्नु राम्रो होइन । यसो गर्दा ढाड दुख्ने, जाँगर हराउने र दृष्टि कमजोर हुँदै जाने हुनसक्छ ।
एजेन्सिको सहयोगमा

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply