Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भेँडाले जन्मायो मान्छे जस्तै बच्चा (भिडियो सहित)
«
Next
Newer Post
»
Previous
Older Post

मान्छेकै अनुहारको जनावर जन्मिने क्रमलाई निरन्तरता दिँदै रुसमा पनि ठ्याक्कै मानिसकै जस्तो नाक, मुख तथा आँखा भएको भेँडा जन्मिएको छ । रुसको चिर्का भन्ने गाउँका ब्लासियस लाभ्रेन्टिभ नामका किसानले घरमा पालेको भेँडाले यस्तो अनौठो पाठो जन्माएको हो । उक्त मान्छेजस्तो भेँडाको भिडियो इन्टरनेटमा अपलोड भएपछि अहिले भाइरल बनेको छ ।
घरको भेँडा गर्भवती भएपछि किसान ब्लासियस निकै खुसी भएका थिए । भेँडाले पाठो जन्माउला र बेचौँला अनि पैसा कमाउँला भन्ने योजना बुनिसकेका थिए । तर भेँडाले एकाएक त्यस्तो अनौठो सन्तान जन्माएपछि उनलाई ठूलो चोट पुगेको छ । उनी भन्छन्, ‘यो जाडो मौसम निकै कठीन भयो तर जब भेँडा गर्भवती भयो तब म खुसी भएँ किनकी यसले पाउने पाठा बेचेर केही पैसा कमाउन पाइन्छ भन्ने मनमा थियो ।

तर जब यसको यस्तो पाठो देखेँ तब म झण्डै मरिन ।’यो जाडो मौसम निकै कठीन भयो तर जब भेँडा गर्भवती भयो तब म खुसी भएँ किनकी यसले पाउने पाठा बेचेर केही पैसा कमाउन पाइन्छ भन्ने मनमा थियो । तर जब यसको यस्तो पाठो देखेँ तब म झण्डै मरिन ।’

यो अनौठो भेँडा जन्मिसकेपछि मान्छेकै अनौठो खालको आवाज समेत निकालेको थियो । यसको अगाडिको अनुहार मान्छेकै जस्तो छ तर कान भने भेँडाकै रहेको छ ।

स्मरण रहोस यसअघि अर्जेन्टिनामा एउटा बाख्राले मान्छेकै जस्तो जिउडाल भएको पाठो जन्माएपछि बाख्राधनी किसानमाथि बाख्रा करणीको आरोप लागेको थियो । केही समयअघि भारतमा पनि यस्तै घटना भएको थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply