Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » प्रधानमन्त्रीबाट राजीनामा दिएर कोइरालाद्वारा उम्मेद्वारी दर्ता
«
Next
Newer Post
»
Previous
Older Post

असोज २३. काठमाडौं  । काँग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेद्वारी दर्ता गराएका छन् । पार्टी वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्ताव र उपसभापति रामचन्द्र पौडेलको समर्थनमा कोइरालाले उम्मेद्वारी दर्ता गराएका हुन् ।
यसअघि कोइरालाले राष्ट्रपति डा रामवरण यादवसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री कोइरालाले राजीनामा बुझाएका हुन् ।

सो अवसरमा राष्ट्रपति डा यादव र प्रधानमन्त्री कोइरालाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा कुराकानीसमेत भएको बुझिएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply