Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » मन्त्रीका पीएसहित ४ अधिकारी यौन अड्डाबाट पक्राउ
«
Next
Newer Post
»
Previous
Older Post

भारतको महाराष्टको कोल्हापुरमा प्रहरीले यौन अड्डाबाट मन्त्रीका पीए र ४ अधिकारीसहित ९ जनालाई पक्राउ गरेको छ ।
 पक्राउ पर्नेमा कर्नाटक राज्य सरकारका क्याविनेट मन्त्रीका पीए किरण सिंह राजपुत समेत रहेका छन् । कोल्हापुर गाउँको इन्जोल गाउँको एक फर्म हाउसमा अश्लील गतिविधि भइरहेको समयमा छापा मारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वेश्यावृत्तिमा संलग्न रहँदै आएकी एक महिला समेत रहेकी छन् । उनीहरु सबैलाई हिरासतमा राखिएको छ ।  

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply