धरहराको इटा चोर्दै भारतीय
काठमाडौं, खबरडबलीको टोली धरहरा पुग्दै गर्दा सुन्धारा तिर एक नागरिक तीन वटा इटा पोको पार्दै गरेको देखियो ।
हरियो ज्याकेटमा अलि हतार जस्तो देखिएका उनलाई यो इटा किन पोको पारेको ? भन्ने हाम्रो प्रश्नमा उनले भने– ‘यह तो दो–तिन करोड का माल है, इसको मैं अपने घर उत्तर प्रदेश ले जाना चहाता हूँ ।’
उनले आफु भारतको उत्तर प्रदेशको नागरिक भएको समेत बताए । ‘आज बेलुका नै गाडीमा उत्तर प्रदेश जाने हो यति इटा लिन आएको हो ’– उनी भन्दै थिए
No comments