भैरहवा, बैशाख १९ – रुपन्देहीको सैनामैना नगर पालीकामा सहोदर दाईद्वारा नाबालक बहिनीहरु बलात्कृत भएको छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार सैनामैनाका २२ बर्षीया दाजुले आफ्नै ७ बर्षीय र ८ बर्षीय बहिनीहरु बलात्कृत भएका हुन् । पीडकको नाम खुलाइएको छैन ।
जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले यी तीनै जनाका बाबुले बलात्कारसम्बन्धि जाहरी दिए पछि हाड नाता सम्बन्धि जवरजस्ती करणीको मुद्धा दायर गरी अनुसन्धान अगाडी बढाएको जनाए ।



No comments