Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » छोरा नभएको झोंकमा आफ्नै लिङ्ग काटे दुई छोरीका बुवाले
«
Next
Newer Post
»
Previous
Older Post

छोरा नभएको झोंकमा आफ्नै लिङ्ग काटे दुई छोरीका बुवाले दुई छोरीका बुवाले आफ्नो लिङ्ग यसकारण काटे किनभने उनलाई छोरो चाहिएको थियो । पुलिसका अनुसार छोरा चाहिएको भन्दै श्रीमतीसँगको बहसमा यी व्यक्तिले रिसको झोंकमा धारिलो चक्कुले आफ्नो लिङ्ग काटेका छन् । घटना गत बिहिबार भारतको एक गाउँमा भएको हो ।
आफन्तलाई उदृत गर्दै पुलिसका अनुसार यी व्यक्ति कतारमा काम गर्दछन् र एक महिनाको छुट्टीमा घर आएका थिए । उनका दुई छोरीहरु छन् र उनी धेरैजसो छोरा नभएकोमा श्रीमतीसँग झगडा गर्ने गर्दथे । गत बिहिबार पनि यस्तै बहसपछि उनले यो कदम उठाएका हुन् । घटनापछि गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । (एजेन्सी)

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply