१७ वैशाख, काठमाडौं । भूकम्पबाट पीडित राजधानीका अधिकांश जनता विहीबार अपरान्ह एकाएक सडकमा निस्किए । कसैले भूकम्प आउँछ भनेर माइकिङ गर्यो रे भन्दै उनीहरु हावाका तालमा सडकमा निस्किएपछि नेपाल प्रहरीले माइकिङ गर्ने व्यक्तिको खोजी सुरु गर्यो ।
कुनै मानसिक रोगीले भूकम्प आउँछ भनेर माइकिङ गरेको भन्दै यसबाट नआत्तिन र भ्रममा नपर्न नेपाल प्रहरीले तत्कालै आफ्नो फेसबुक पेजमार्फत राजधानीबासीलाई आश्वस्त तुल्यायो ।
अन्ततः प्रहरीले जावलाखेलबाट राजेन्द्र खड्गी नाम गरेका व्यक्तिलार्इ पक्राउ गरेकाे छ । उनलार्इ स्थानीयले पिटेका कारण पाटन अस्पतालमा उपचार गरिएकाे छ ।
यसअघि खड्गी चाेरी लगायतका सजायँ पाएर छुटेका व्यक्ति हुन् ।
भूकम्प अाउँछ भन्दै हल्ला गर्ने अन्य तीन जनालार्इ पनि प्रहरीले विहीबार काठमाडाैंबाट समातेकाे छ ।
महाविपत्तिबाट त्रसित बनेका उपत्यकाबासीलाई यस्तो हल्ला गरेर पीडामाथि पीडा दिने काम दिनहुँजसो हुने गरेको छ । शनिबारदेखि नै कतिपयले फेरि भूकम्प आउँछ भन्नै अफवाह फैलाउने गरेका छन् । यसअघि प्रहरीले भूकम्प आउँछ भनेर अफवाह फैलाउने केही व्यक्तिलाई पक्राउ गरिसकेको छ ।
भुइँचालो आउँछ भन्दै हिँड्ने चार जना समातिए

|
![]() |


सबैलाई नमस्कार,
ReplyDeleteम चाँडै यो प्रयोग गर्न चाहनुहुन्छ, ओहायो अमेरिका देखि श्रीमती उपहार हुँ
मध्यम परमेश्वरले सही र वास्तविक मलाई निर्देशित कसरी एक गवाही काट्नुहोस् गर्न
देखि, ग्रेस गर्न घाँस मेरो जीवन परिवर्तन गरेको छ जो ऋण ऋणदाता
अब एक स्वस्थ र धनी को मुखी सक्ने एक धनी महिला गर्न गरिब हुनुको
तनाव वा वित्तीय कठिनाइहरू बिना जीवन। यति धेरै महिनापछि
इन्टरनेटमा एक ऋण प्राप्त गर्न प्रयास र $ 5,200 को राशि scammed थियो
म एक सही ऋण ऋणदाता देखि एक ऋण रही मा यति व्याकुल भए
मेरो दुःखले गर्न थप हुनेछ जसले अनलाइन, त्यसपछि म एक सम्पर्क निर्णय
हालै अनलाइन एक ऋण मिल्यो जो मेरो मित्र, हामी बारेमा छलफल
एक मानिस श्री भनिन्छ बारेमा मुद्दा र हाम्रो निष्कर्ष गर्न उनले मलाई भन्नुभयो
ranner ऋण कम्पनी इमेल को सीईओ छ जो ranner:
rannerloan565@gmail.com त्यसैले म एक ऋण राशि लागि लागू
2% को कम ब्याज दर संग ($ 3,000,000.00 USD), त्यसैले ऋण थियो
तनाव बिना सजिलै अनुमोदित र सबै तयारी कहाँ गरे
कम भन्दा दुई (2) दिन मा ऋण स्थानान्तरण र विषयमा ऋण थियो
म को आवश्यकता मा कुनै पनि एक सल्लाह गर्न चाहनुहुन्छ त मेरो बैंक खातामा जम्मा
एक ऋण चाँडै ईमेल मार्फत उहाँलाई सम्पर्क गर्न: rannerloan565@gmail.com
उहाँले म परमेश्वरले उहाँलाई आशिष दिनुहुनेछ भनेर प्रार्थना यस गरिरहेको छु थाहा छैन
उहाँले मेरो life.Thank परमेश्वर गरेको छ राम्रो कुरा म फेरि मुस्कान सक्छ
सबै बहकिएका छन् गर्नेहरूलाई र ती जो यो कम्पनी सिफारिस
मूर्ख बनाया थिए, तिनीहरूले विश्वसनीय र भरपर्दो हो। मामला मा तपाईं आवश्यक
तिनीहरूलाई इमेल rannerloan565@gmail.com मा कम्पनी ई-मेल, अधिक थाहा
आज र तपाईं गर्नुभयो खुशी हुनेछ।