Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भुइँचालो आउँछ भन्दै हिँड्ने चार जना समातिए
«
Next
Newer Post
»
Previous
Older Post

१७ वैशाख, काठमाडौं । भूकम्पबाट पीडित राजधानीका अधिकांश जनता विहीबार अपरान्ह एकाएक सडकमा निस्किए । कसैले भूकम्प आउँछ भनेर माइकिङ गर्‍यो रे भन्दै उनीहरु हावाका तालमा सडकमा निस्किएपछि नेपाल प्रहरीले माइकिङ गर्ने व्यक्तिको खोजी सुरु गर्‍यो ।
कुनै मानसिक रोगीले भूकम्प आउँछ भनेर माइकिङ गरेको भन्दै यसबाट नआत्तिन र भ्रममा नपर्न नेपाल प्रहरीले तत्कालै आफ्नो फेसबुक पेजमार्फत राजधानीबासीलाई आश्वस्त तुल्यायो ।
अन्ततः प्रहरीले जावलाखेलबाट राजेन्द्र खड्गी नाम गरेका व्यक्तिलार्इ पक्राउ गरेकाे छ । उनलार्इ स्थानीयले पिटेका कारण पाटन अस्पतालमा उपचार गरिएकाे छ ।
यसअघि खड्गी चाेरी लगायतका  सजायँ पाएर छुटेका व्यक्ति हुन् ।
भूकम्प अाउँछ भन्दै हल्ला गर्ने अन्य तीन जनालार्इ पनि प्रहरीले विहीबार काठमाडाैंबाट समातेकाे छ ।
महाविपत्तिबाट त्रसित बनेका उपत्यकाबासीलाई यस्तो हल्ला गरेर पीडामाथि पीडा दिने काम दिनहुँजसो हुने गरेको छ । शनिबारदेखि नै कतिपयले फेरि भूकम्प आउँछ भन्नै अफवाह फैलाउने गरेका छन् । यसअघि प्रहरीले भूकम्प आउँछ भनेर अफवाह फैलाउने केही व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

1 comments

  1. सबैलाई नमस्कार,
    म चाँडै यो प्रयोग गर्न चाहनुहुन्छ, ओहायो अमेरिका देखि श्रीमती उपहार हुँ
    मध्यम परमेश्वरले सही र वास्तविक मलाई निर्देशित कसरी एक गवाही काट्नुहोस् गर्न
    देखि, ग्रेस गर्न घाँस मेरो जीवन परिवर्तन गरेको छ जो ऋण ऋणदाता
    अब एक स्वस्थ र धनी को मुखी सक्ने एक धनी महिला गर्न गरिब हुनुको
    तनाव वा वित्तीय कठिनाइहरू बिना जीवन। यति धेरै महिनापछि
    इन्टरनेटमा एक ऋण प्राप्त गर्न प्रयास र $ 5,200 को राशि scammed थियो
    म एक सही ऋण ऋणदाता देखि एक ऋण रही मा यति व्याकुल भए
    मेरो दुःखले गर्न थप हुनेछ जसले अनलाइन, त्यसपछि म एक सम्पर्क निर्णय
    हालै अनलाइन एक ऋण मिल्यो जो मेरो मित्र, हामी बारेमा छलफल
    एक मानिस श्री भनिन्छ बारेमा मुद्दा र हाम्रो निष्कर्ष गर्न उनले मलाई भन्नुभयो
    ranner ऋण कम्पनी इमेल को सीईओ छ जो ranner:
    rannerloan565@gmail.com त्यसैले म एक ऋण राशि लागि लागू
    2% को कम ब्याज दर संग ($ 3,000,000.00 USD), त्यसैले ऋण थियो
    तनाव बिना सजिलै अनुमोदित र सबै तयारी कहाँ गरे
    कम भन्दा दुई (2) दिन मा ऋण स्थानान्तरण र विषयमा ऋण थियो
    म को आवश्यकता मा कुनै पनि एक सल्लाह गर्न चाहनुहुन्छ त मेरो बैंक खातामा जम्मा
    एक ऋण चाँडै ईमेल मार्फत उहाँलाई सम्पर्क गर्न: rannerloan565@gmail.com
    उहाँले म परमेश्वरले उहाँलाई आशिष दिनुहुनेछ भनेर प्रार्थना यस गरिरहेको छु थाहा छैन
    उहाँले मेरो life.Thank परमेश्वर गरेको छ राम्रो कुरा म फेरि मुस्कान सक्छ
    सबै बहकिएका छन् गर्नेहरूलाई र ती जो यो कम्पनी सिफारिस
    मूर्ख बनाया थिए, तिनीहरूले विश्वसनीय र भरपर्दो हो। मामला मा तपाईं आवश्यक
    तिनीहरूलाई इमेल rannerloan565@gmail.com मा कम्पनी ई-मेल, अधिक थाहा
    आज र तपाईं गर्नुभयो खुशी हुनेछ।

    ReplyDelete