Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भोलि सुर्य ग्रहण, कुन राशीलाई लाभ कुनलाई हानी ?
«
Next
Newer Post
»
Previous
Older Post

भोली बिहान ग्रस्तो दिन खन्डग्रास सुर्य ग्रहण लाग्दै छ । यसलाई काठमाडौंको आकाशमा सुर्य उदाए पछी सात बजेर २ मिनेट सम्म देख्न सकिन्छ। ज्योतिष गणना अनुसार बिहान ५ बजेर ५६ मिनेट देखी सुर्यमा ग्रहण लाग्ने भएता पनि नेपाली भूभागबाट यसलाई सुर्य उदाए पछी मात्र हेर्न सकिन्छ।
प्रचलित ज्योतिष डा.सुनिल सिटौलाका अनुसार भोली फाल्गुन कृष्ण औसी तिथी ८ बजेर ६ मिनेट सम्म छ । त्यस पछी फाल्गुन शुक्ल प्रतिप्रदा लाग्ने छ। सुर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुने छ ।
राशीहरुका लागि भने मेषलाई लाभ, बृष लाई सुख, मिथुनलाई मान नाश , कर्कटलाई कस्ट, सिहलाई स्त्रिपिडा , कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने हुन्छ ।
ग्रहण लाग्दा चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ । जसलाई आधार बनाएर फल बताउदा पुर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तीहरुलाई अती कस्ट पुग्ने ज्योतिष बताउछन । यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नु पर्छ ।
धार्मिक मान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नु हुँदैन। त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनु हुँदैन। यो ग्रहण जल तत्वराशिमा परेको छ। सम्हिता ज्योतिष अशुभ मान्दछ । जसको फल भुकम्प, सुनामी आउने देखी प्रशिद्ध व्यक्तीको हत्या एवम मृत्यु हुन सक्ने बताउछ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply