Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धि पूर्ण बाबुराम भट्टराई
«
Next
Newer Post
»
Previous
Older Post

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भम्रण उपलव्धिमूलक भएको टिप्पणी गरेका छन् ।
धरानको कार्यक्रमलाई सम्बोधन गर्न आएका भट्टराईले आइतबार बिराटनगर विमानस्थलमा पत्रकारसंग कुराकानीका क्रममा भने-‘प्रधानमन्त्रीको चीन भम्रणले २ देशीय मित्रतालाई उचाइमा पुर्‍याएको छ, भारत र चीन दुवै हाम्रा असल मित्र हुन्, दुवै मुलुकसँग हाम्रो उत्तिकै सम्वन्ध रहन आवश्यक छ ।
भट्टराइले सीमाकंनको विवाद समाधान गर्न प्रदेशको सङ्ख्यण बढाउन नहुने बताएका छन् । प्रदेशको सङ्ख्या भन्दापनि भौगोलिक सीमाङनकन राजनीतिक सहमतिवाट मिलाउन आवश्य रहेकोमा उनले जोड दिए ।
उनले नयाँ संविधानमा टेकेर पहिचानको पाँच आधार तथा सार्मथ्यको चार आधारलाइ मानेर प्रदेशको सङ्ख्या निर्धारण गरिएको जानकारी दिए ।
नयाँ संविधान जारी भइसकेको अवस्थामा अब विकास र समृद्धिमा मुलुकलाई अगाडि वढाउन सवै दल लाग्नु पर्ने उनले बताए । अहिलेको अवस्था कुनै दलपनि सरकार गिराउने र निर्माण गर्ने फोहरी खेल्नमा लाग्न नहुने तर्क गदै भट्टराईले २५ वर्ष देखि दलहरु सरकार गिराउने र वनाउने खेलमा समय विताएको आरोप लगाए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply