Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » कार भन्दा हेलिकप्टर सस्तो किन्ने मान्छेहरुको भिड नियन्त्रण गर्न प्रहरीले सकेन
«
Next
Newer Post
»
Previous
Older Post

नेपाली बजारमा एउटै कारको न्यूनतम मूल्य १५ देखि २० लाख रुपैयाँ रहेको छ । भने भारतीय बजारमा ५ लाखदेखि सुरु हुन्छ । यो मूल्यमा नेपाली तथा भारतीयहरु कार खरिद गरेर चढ्छन् । तर, यहाँ हेलिकप्टर नै कार भन्दा सस्तो पाइएको छ । सुन्दै अचम्म लाग्ने यो खबर भारतको पञ्जाब प्रान्तको हो । कारभन्दा पनि सस्तो यो हेलिकप्टर किन्न मानिसहरुको भीड लागेको छ ।
तर यो हेलिकप्टर उडाउन भने सकिने छैन ! भारतीय सञ्चारमाध्यमका अनुसार पठानकोट एयरफोर्स स्टेशनमाथि भएको आतंकवादी हमलापछि सरनाको एक कबाडी पसलमा बेच्नका लागि राखिएको इण्डियन एयरफोर्सको हेलिकप्टरको मूल्य कारको मूल्यभन्दा पनि कम छ । कबाडीले यसको मूल्य ३ देखि ४ लाख रुपैयाँ राखेका छन् । कबाडी व्यापारी अंशुलले चण्डीगढबाट लिलामीमा दुई हेलिकप्टर खरिद गरेका थिए । त्यसपछि उनले प्रताप वर्ल्ड स्कूललाई एक हेलिकप्टर बेचिसकेका छन् । बेच्नका लागि राखिएको दोस्रो हेलिकप्टर किन्न उनको पसलमा मानिसहरुको भिड लागेको छ । यो हेलिकप्टरमा ९५ प्रतिशत आल्मुनियम र ५ प्रतिशत फाइबर रहेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply