Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » मुश्लीम युवतीले यौनसम्पर्क गर्न नमानेपछि…
«
Next
Newer Post
»
Previous
Older Post

बारा - यौनसम्पर्क गर्न नमानेपछि बारामा एक युवतीको हत्या प्रयास भएको छ ।
घर नजिकैको खेतमा शौच गर्न गएकी एक मुश्लीम युवतीले यौन सम्पर्क गर्न नमोनपछि महागढीमनाई नगरपापलिका–६ बबुआइनका २२ वर्षीय बीके चौरसियाले धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति एक्लै शौच गर्न गएको मौका छोपी युवकले उनी माथी जबरजस्ती करणी गर्न खोजेका थिए । तर युवतीले प्रतिरोध गर्दै करउन थालेपछि चौरासियाले धारिलो हतियार प्रयोग गरी युबतिको दुबै गाला नै काटिदिएका छन ।
यौन सम्पर्क गर्न नमानेपछि यी युवककले धारिलो हतियार प्रयोग गरी दुबै गाला कटिदिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता प्रहरी नायक उपरीक्षक बिनोद शर्माले बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply