Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » चीनमा जन्मियो दुइ टाउको भएको बाच्छो
«
Next
Newer Post
»
Previous
Older Post

चीनमा हालै दुइवटा टाउको भएको एउटा बाच्छो जन्मिएको छ । चीनको लिन्सुइ काउन्टीको स्याजिन गाउँमा गान युआन्हुआले पालेको एक गाइले दुइमुखे बाच्छो जन्माएको हो ।



आफ्नो गाइ ब्याउँदा जोडसँग कराएको र पछि हेर्दा उसले दुइ टाउका भएको अचम्मको बाच्छो जन्माएको गानले बताएका छन् ।

यो गाइ यसअघि तिन बेत ब्याइसकेको थियो । चौथो बेतमा गाइले यस्तो अनौठो बाच्छो पाएको हो । यसअघिका बेतमा जन्मिएका सबै बाच्छा बाच्छी सामान्य थिए ।

गाइले दुइवटा टाउको भएको बच्चा जन्माउनु निकै दुर्लभ घटना हो । लाखौँ जन्ममा एक मात्र त्यस्तो हुन्छ । यस्ता शारीरिक विकृती भएका बाच्छा बाच्छी छिटै मर्ने गरेपनि अहिलेसम्म यो बाच्छो ज्यूँदै छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply