Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » वीरगञ्ज नाका बन्द गराउन गएका मोर्चाका कार्यकर्ता लखेटिए
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, १२ माघ । वीरगञ्ज नाका पुन अवरुद्ध गर्न गएका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीय र भारतीय व्यापारीले लखेटेको छन् ।
मधेसी मोर्चाको बारा र पर्साको बैठकले शनिबार दिउँसो २ बजेबाट नाका बन्द गर्ने निर्णय गरेको थियो । लगतै मोर्चाका नेता कार्यकर्ता नाका पुगेका थिए ।
मधेसी मोर्चाले नाका फेरि बन्द गर्ने बताएपछि प्रतिकारका लागि भन्दै रक्सौलका ब्यापारीहरु समेत आएका थिए । त्यसक्रममा झडप समेत भएको छ ।
झडपपछि अहिले मधेसी मोर्चाका कार्यकर्ता हटेका छन् र नाका सहज भएको छ ।
यो पनि पढ्नुहोस >>
 राजेन्द्र महतोले वीरगञ्ज नाका खोल्न मोर्चामा आफैं प्रस्ताव लैजाने

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply