Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यस्तो पनि स्कुलः विद्यार्थीले यौन शिक्षा लिन अनिवार्य सेक्स गर्नुपर्ने !
«
Next
Newer Post
»
Previous
हेलिकोप्टर पठाउँछौं भन्दा पनि मधेसी नेता आएनन्- एमाले महासचिव

 एजेन्सी ! हाम्रो समाजमा यौनका विषयमा खुलेर शिक्षा दिइएको पाइँदैन् । सामान्य ज्ञान मात्रै दिईन्छ । विशेषगरी पश्चिमा समाजमा स्कुलमा यौन शिक्षा दिने चलन छ ।
तर, पश्चिमा समाज यूरोपका कतिपय देशमा खुलेरै यौन शिक्षा दिने गरिन्छ । यौन शिक्षा दिने क्रममा केही विद्यालयले विद्यार्थीहरुबीच टेस्ट क्लास अर्थात सेक्स गराउने गर्छन् ।
सेक्स गरेर टेस्टमा सोधिने अनुभवका आधारमा विद्यार्थीलाई उर्तिण गराईन्छ । मिररका अनुसार फ्लोरिडाको आरलैंडोमा वैलेंसिया कलेजले यौन शिक्षाका नाममा विद्यार्थीहरुबीच सेक्स गराउँदै आएको छ ।
अशिक्षित छात्र तथा छात्राहरुको तीन कोर्स अन्तर्गत अन्तिम कोर्समा कपडा खोलेर योन अंग परीक्षण गरी सेक्स गर्ने प्रावधान छ । यसो गर्दा परीक्षामा बढी नम्बर पाइने बताइएको छ ।
तर यो परीक्षालाई एक छात्राले अस्वीकार गरेकी छिन् । उनले यस्तो क्रियाकपलापले मानसिक पीडा भएको भन्दै परीक्षामा सहभागी हुन अस्वीकार गरेकी समाचार एजेन्सीले जनाएका छन् ।
उक्त स्कुलमा एक हजार विद्यार्थी यौन शिक्षा लिइरहेका छन् । जसमा छात्राको संख्या बढी छ । यहाँबाट यौनशिक्षा लिएका छात्र छात्रा जीवनमा सफल पति पत्नि बन्ने गरेको कलेजले जनाएको छ ।


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
हेलिकोप्टर पठाउँछौं भन्दा पनि मधेसी नेता आएनन्- एमाले महासचिव

No comments

Leave a Reply