Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » यसरि भयो सलमान सँग सोनमलाई अप्ठ्यारो
«
Next
Newer Post
»
Previous
Older Post

चलचित्र मा कथाले मागे पछी जे पनि गर्नु पर्ने ! पिताका साथीसँग नायिकाका रूपमा रोमान्स गर्नुपर्दा अभिनेत्री सोनम कपुरलाई अप्ठ्यारो लागेको थियो रे, स्वभाविक पनि हो ।
सलमान खान र सोनम पिता अनिल कपुरबीच घनिष्टता भएको कारण तत ममको सम्बन्ध छ । यस्तो अवस्थामा पर्दाकै लागि सही, सोनमले सलमानलाई प्रेमी मानेर लभ सिन्समा रोमान्स गर्न असहज अनुभव गरेकी थिइन् । सुरज बडजात्याको प्रदर्शोन्मुख चलचित्र प्रेम रतन धन पायोको प्रवद्र्धनका क्रममा सोनमले भनिन्– म नर्भस थिए, तर म उत्तिकै एक्साइटेड पनि थिए, यो चलचित्र र सलमानकी नायिका बन्न पाउँदा मलाई गर्व महसुस भैरहेको थियो । निर्देशक सुरजले सम्पूर्ण सुटिङ टिम परिवार भएको बताएपछि आफूले केही सहज महसुस गरेको सोनमले बताइन् । सलमानले पनि एकदमै स्वभाविक तवरले खुलेर छलफल गरेपछि उनको डर घट्यो र आत्मविश्वास बढ्यो । चलचित्रमा सोनम परम्परागत लुक्समा देखिनेछिन् । आफू सलमानको डाइहार्ट फ्यान भएको बताउने सोनम सलमानलाई आफू उनको कति ठूलो फ्यान हुँ भन्ने कुरा थाहा नभएको उल्लेख गर्छिन् । सोनम भन्छिन्– सलमान अखबार नै पढ्दैनन्, त्यसैले म उनको पागल फ्यान हो भन्ने उनलाई जानकारी छैन ।  

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply