Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सेक्स डलसंग सेक्स गरेको सेल्फी खिच्न अब हुने भयो सजिलो !
«
Next
Newer Post
»
Previous
Older Post

आफ्नै सेक्सको फोटो हेर्न अब सरल भयको छ ! अब छिटै सम्भोगमा चरम आनन्द प्राप्त गरेको बेलाको सेल्फी समेत खिच्न सकिनेछ । महिलाका लागि यस्तो यौन खेलौना अर्थात् सेक्स टोय बनेको छ जसमा सेल्फी स्टिक जोडिएको छ र चरम आनन्द लिने बेलाको सेल्फी खिचिदिनेछ ।

डिल्डोसेल्फीस्टिक डट कम नामक वेबसाइटमा यो सेल्फी खिच्ने कृत्रिम लिंग सार्वजनिक गरिएको छ । साथै यु ट्युबमा पनि यसको बारेमा जानकारी दिइएको छ । यो सेल्फी खिच्ने कृत्रिम यौनांगका बारेमा यु ट्युबमा राखिएको भिडियो भाइरल बनेको छ र यसमा प्रसस्तै प्रतिक्रिया पनि आएका छन् । कतिपयले यसलाई वर्षकै उत्कृष्ट आविष्कारको रुपमा पुरस्कृत गरिनुपर्ने समेत बताएका छन् ।
तर यो सेक्स टोयको मूल्य तथा यसलाई खरीद गर्न सकिने ठाउँ लगायतको विस्तृत विवरण भने दिइएको छैन ।


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply