काठमाडौं, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा गिरावट आएसँगै नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति देखि नै लागू हुने गरी मूल्य समायोजन गरेको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको छ । डिजेल र मटितेलमा २ रुपैयाँ मूल्य घटेको छ । निगमले खाना पकाउने एलपी ग्यासको प्रति सिलिण्डर ३५ रुपैयाँ मूल्य घटाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल १०४ रुपैयाँ

|
|
|


No comments