काठमाडौं- भदौ २६ , । संविधानसभाको बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गर्दै राप्रपा नेपाल फर्किएको छ ।
शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभा बहिस्कार गर्ने निर्णय फिर्ता लिएको हो । राप्रपा नेपालले बुधबार संविधानसभाको बाँकी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको लगतै तीन दलले वार्तामा बोलाए । ३ दलका शीर्ष नेताहरुले पत्र नै पठाएर राप्रपा नेपाललाई संबिधान निर्माणमा सहभागी हुन आग्रह गरेका थिए ।
बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गर्दै राप्रपा नेपाल संविधानसभामा फर्कियो

|
|
|


No comments