Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » विश्वकै सबैभन्दा ठूलो वेश्यालय, जहाँ दिनमा एक हजार पुरुषले यौन प्यास मेटाउछन्
«
Next
Newer Post
»
Previous
Older Post

विश्वका विभिन्न देशमा अझै पनि यौन व्यापारलाई मान्यता दिइएको छैन् ।
तर विश्वमा यस्ता पनि देश जहाँ विश्वकै ठूला वेश्यालय छन् अर्थात कानुनी रुपमै यौन व्यापार भइरहेको छ ।

विशेषगरी युरोपियन देशहरुमा यौन व्यापारलाई छुट छ । युरोपमै विश्वकै सबैभन्दा ठूलो वेश्यालय रहेको छ ।

करिब दुई महिना अघिबाट युरोपीयन देश अस्टियाको राजधानी भियनामा एक दिनमा १ हजार पुरुषले यौन प्यास मेटाउने विश्वकै ठूलो वेश्यालय करिब २ सय यौनकर्मी महिलाले ग्राहकको यौन प्यास मेटाउँदै आएका छन् ।

वेश्यालयमा सम्भोगको सुविधासँगै ब्युटिपार्लर, रेस्टुराँ,  जिमखाना तथा सैलुनसमेत रहको छ ।

उक्त वेश्यालय स्थानीय ब्यबसायी पिटर लास्कारिसले सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार वेश्यालयमा स्वर्गको जस्तो सम्पूर्ण आनन्द तथा सुविधा पाईन्छ ।

वेश्यालयमा चौबीसै घण्टा उपचार सेवा समेत उपलब्ध छ ।

वेश्यालयले सहरैभरी चौबीसै घण्टा ग्राहक ल्याउने र पुर्‍याउने सेवासमेत उपलब्ध गराउँछ । एजेन्सीको सहयोगमा  ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply