Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भत्किएका घर पन्छाउने क्रममा हिसिला यमीसहित ४ जना घाइते
«
Next
Newer Post
»
Previous
Older Post

१८ जेठ, काठमाडौं । काठमाडौंको डल्लुमा भूकम्पबाट क्षति पुगेका घरहरु पन्छाउने क्रममा एमाओवादी नेतृ हिसिला यमी सहित ४ जना घाइते भएका छन् ।
क्षेत्र नं. ८ मा पर्ने काठमाडौं १५ डल्लुमा बाटोछेउको सानु शाक्यको भूकम्पले क्षति पुर्‍याएको घर भत्काउँदै गर्दा यमी सहित निर्मल विक, ताराबहादुर रानाभाट र जीतबहादुर तामाङ घाइते भएका हुन् ।
स्वयंसेवा अभियान अन्तरगत सोमबार काठमाडौं निर्वाचन क्षेत्र नं. ७ र ८ को स्वयंसेवक टोलीले सहरका भित्री भागका १० वटा घरहरु पन्छाउने र बाटो खुलाउने काम गरेको छ ।
एमाओवादीले स्वयंसेवा अभियान अन्तरगत काठमाडौं निर्वाचन क्षेत्र नं. ७ र ८ को इन्चार्जमा हिसिला यमीलाई जिम्मेवारी दिएको छ । आजको अनलाइन खबरमा खबर छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply