Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » ऐश्वर्या रायका कारण सलमानको दुर्घटना भएको सनसनीपूर्ण खुलासा ! यस्तो रहेछ कारण (भिडियो)
«
Next
Newer Post
»
Previous
Older Post

मुम्बई । शुक्रबारको दिन सलमानका लागि ठूलो राहत मिलेको दिन हो । सन् २००२ को हिट एण्ड रनको मुद्दामा उनलाई बाम्बे उच्च अदालतले जमानत दिएको छ ।
यसअघि उनलाई सेशन अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो । सन् २००२ मा सलमानको ल्याण्ड क्रुजर कारले फुटपाथमा रहेका मानिसहरुलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।

उक्त घटना कसरी भएको थियो भन्नेबारेमा भने अर्को खुलासा भएको छ । २८ सेप्टेम्बरको ठिक एक दिन पहिले सलमानले अत्याधिक मादक पदार्थ सेवन गरेर तिव्र गतिमा कार कुदाएका थिए ।
एक अंग्रेजी पत्रिकामा दिएको अन्तरवार्तामा अभिनेत्री ऐश्वर्या रायले आफूहरुबीच प्रेम टुटेको र सम्बन्ध सकिएको बताएकी थिइन् । ऐश्वर्यासँगको सम्बन्ध अन्त्य भएको सलमानले पचाउँन सकिरहेका थिएनन् ।
ऐश्वर्यालाई सलमानले एकोहोरो फोन गरिरहेका थिए । फोन नउठेपछि उनी ऐश्वर्याको सुटिङ स्पटमा नै पुगे । मार्चमा सुरु भएको यो सिलसिला लामो समयसम्म नै चल्यो ।
सलमानको फोन ऐश्वर्या नउठाएपछि उनले फिल्मकै सहकलाकारसँग अफेयर चलिरहेको भन्दै सन्देश पठाएका थिए । उक्त विषय २७ सेम्टेम्बरमा बाहिरिएको थियो ।
सोही तनाबमा उनले अत्याधिक मादक पदार्थ सेवन गरेर कार चलाउँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ऐश्वर्यासँगको ब्रेकअपको पीढाका कारण नै उक्त दुर्घटना भएको उल्लेख गरिएको छ । केही समयअघि ऐश्वर्या सलमानसँगको प्रसंगमा निकै कडा रुपमा प्रस्तुत भएकी थिइन्

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply