Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सबैभन्दा नराम्रो ड्रेसको उपाधि पाएपछि…
«
Next
Newer Post
»
Previous
Older Post

  लस एन्जल्समा आइतबार एमटीभी मूभी अवार्ड समारोह आयोजना गरियो । नोकिया थिएटरमा आयोजित समारोहमा करिबकरिब सबै विद्यामा अवार्ड वितरण गरियो । यस अवसरमा कयौ हलिउड स्टार र गायक रेड कार्पेटमा देखा परे ।

समारोहमा सबैभन्दा नराम्रो पहिरन अभिनेत्री बाय लिंग शैलेन वुडी र हैली स्टेनफेल्डको थियो । यसमध्ये ४५ वर्षीया नायिका बाय लिंगलाई सबैभन्दा नराम्रो पहिरनको अवार्ड प्रदान गरियो ।

अवार्ड पाएपछि उनले अलग अलग स्टाइलमा पोज दिएर फोटोसूट गराइन् । बायले गोल्डन कलरको ड्रैगन स्टाइलको ड्रेस लगाएकी थिइन् । समारोहमा भिक्टोरिया जस्टिस, कैट मारा, जेनिफर लोपेज, पेटे वेंट्ज, रैपर मशीन गुल केली ब्रेडली कूपर, जेनिफर लारेन्स, एलिजाबेथ बैंक्ससहित दर्जनौ सेलिब्रेटिज सहभागी थिए । - एजेन्सी

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply