सुन्दा अचम्म लागे पनि समाचार सहि हो र समाचार हो भारतको नागपुरको । नागपुरका व्यापारी धर्मेन्द्र जैनलाई पुलिशले आफ्नो पत्नीको अश्लिल क्लिपिंग बनाएर सोशल नेटवर्किंग साइटमा अपलोड गरेको आरोपमा गिरफ्तार गरेको छ। जैनकि श्रीमतीले अघिल्लो वर्ष आफ्नो पतिको बिरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गराएकी थिइन् जसले गर्दा जैन छुट्टै घरमा बस्दै आएका थिए। ?उश्रयता धर्मेन्द्रले छुट्टै बस्न थालेपछि श्रीमतीको बिरुद्धमा सम्पति बेच्न दबाब दिएकोले संगै बस्न नासिकिने भन्दै छोडपत्रको लागि मुद्दा दायर गराएका थिए। उता उनकि श्रीमतीको दावी थियो कि कयौं पटक आफ्नो पतिले आफ्नो अश्लिल क्लिप बनाएका थिए। धर्मेन्द्रले कयौं युवतिहरुलाई पोर्न मुभीहरुमा काम गराउने गरेको पनि आरोप लगाइएको थियो। पुलिस सुत्रका अनुसार धर्मेन्द्रकी पत्नी तथा उनका दुई छोराहरुले यो कुराको भण्डाफोर गर्न क्राइम ब्रान्चको मद्दत गरेका छन्। क्राइम ब्रान्चले धर्मेन्द्रलाई पोर्न मुभी बनाउने र बिक्रि वितरण गर्ने गरेको आरोपमा गिरफ्तार गरेको छ। ?उश्रधर्मेन्द्रको हिंग्ना इंडस्ट्रीयल एरियामा एक्सपोर्टको बिजनेस छ। उनि इन्जिनियरिंग टूल्स इम्पोर्ट गर्थे। प्रहरी सुत्र बताउँछ कि पोर्न मुभीबाट उनलाई अतिरिक्त आम्दानी हुन्थ्यो। बिबाहको करिब २० वर्ष पछी मात्रै जैनपत्नीलाई थाहा भयो कि जैन पोर्न मुभीको पनि कारोबार गर्ने गर्छन। जैनकी पत्नी अचम्म त्यतिबेला परिन, जब उनलाई थाहा भयो कि उनको पति धर्मेन्द्रमात्रै नभएर धर्मेंद्रकै अफिसका केहि महिला कर्मचारीहरु पनि पोर्न भिडियोमा काम गर्ने गर्छन। पोर्न भिडियोको शुटिंग जैन आफै गर्ने गर्दथे। जैन ले आफ्नी पत्नीको पनि पोर्न क्लिप रेकर्ड गरेर राखेका थिए, जसलाई उनि बेच्ने वाला थिए। जैनकी पत्नीका अनुसार धर्मेन्द्रलाई अब कसैको सपोर्ट छैन।
उनको बच्चाहरुको पढाई पनि प्रभावित भएको छ। आइतबार बेलुका जैनपत्नीले आफ्ना दुइ छोराहरुलाई पुलिसथानामा रिपोर्ट गर्न पठाइन। साथमा उनले अश्लिल भिडियोको सि।डी। पनि पुलिसलाई बुझाएकी छिन। पतिको ल्यापटप पनि पुलिसलाई बुझाईदिइन।?रउश्र लगत्तै क्राइम ब्रान्च टिम जैनको हिंग्ना रोड स्थित इन्जीनियरिंग टूल्स आउटलेटमा छापा मार्न पुग्यो। जहाँबाट प्रहरीलाई फेरी एउटा ल्यापटप मिल्यो, जुन ल्यापटपमा आपत्तिजनक कन्टेन्टहरु पाईयो। जब प्रहरीले ल्यापटप खोल्यो तब उक्त ल्यापटपमा कयौं अश्लिल भिडियो पाइयो एक अधिकारी भन्छन। तुरुन्तै प्रहरीले आईपीसी र आईटी एक्टको आधारमा मुद्दा दर्ता गरायो। करिब दस भिडियोमा धर्मेन्द्र दुइ जना केटिहरुसंग आपत्तिजनक अवस्थामा रहेका थिए। कयौं भिडियो जैनकी पत्नीको पनि थियो। पोर्न भिडियोमा काम गर्ने दुई एक्ट्रेसमध्ये एक गोंडियाकि र अर्की पुनेकि बासिन्दा हुन्। पुनेकी महिलाको भने बिबाह भैसकेको छ पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्


No comments