Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » पृथ्वीका सवैभन्दा रंगीन 3 ठाउँ
«
Next
Newer Post
»
Previous
Older Post

रंगहरुको सुन्दर संयोजन आफैमा अलौकिक हुन्छ । यस्तो संयोजन कुनै कलाकारले कल्पनाका आधारमा गरेको नभई प्राकृतिक रुपमै भयो भने त्यो झनै रोमाञ्चक हुन्छ ।

आज हामी तपाईहरुलाई यस्ता 3 सुन्दर संसारको सयर गराउँदै छौं जहाँ प्राकृतिक रंगहरुको अलौकिक संयोजन देख्न सकिन्छ ।

१. लाभेन्दर फिल्डस्, फ्रान्स

यदि तपाईं गर्मी महिनामा फ्रान्सको प्रोभिन्समा जानुभयो आँखाले देख्नेजति सबैतिर यस्तै पर्पल कलरको फूल देख्नुहुनेछ । पर्यटकहरु यही फूल हेर्न यहाँ आउँछन् ।
२. प्रोसिदा, इटली
इटलीको यो सानो टापुमा बनेका सवै घर चकलेट रंगबाट सजिएका छन् । पृष्ठभूमीमा देखिने निलो आकाश र पानीमा देखिने घरहरुको बिम्बले यो ठाउँ निकै सुन्दर देखिन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/04/265216/#sthash.PvNXkY8y.dpuf

3. लुपिङ, चीन
पूर्वी चीनको खेतमा जब क्यानोला फुल्छ, त्यसबेला पहेँलो खेतको बिचमा देखिने यी सानो आकाकार टापु निकै आर्कषक देखिन्छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply