Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » फेसबुकले सुरु गर्यो लाइभ भिडियो स्ट्रिमिंग
«
Next
Newer Post
»
Previous
Older Post

लोकप्रिय सोसल नेटवर्किंग साइट फेसबुक(Facebook)ले लाइभ भिडियो स्ट्रिमिंग(Live video streaming) फिचर सुरु गरेको छ । सुरुवातमा यो फिचर केहि सेलिब्रेटी तथा हाइ प्रोफाइल व्यक्तिहरुले केही महिनासम्म प्रयोग गर्न सक्ने फेसबुकले बताएको छ ।
टि्वटरको पेरिस्कोप तथा मिरक्याट जस्ता लाइभ स्ट्रिमिंग(Live video streaming) एपहरु निकै चर्चित बन्न थालेपछि फेसबुकले पनि लाइभ स्ट्रिमिंग फिचर सुरु गरेको हो ।
सुरुवातमा फेसबुकको यो सेवा अमेरिकाका केही व्यक्तिहरुमा केवल आइफोनमा मात्रै सिमित हुनेछ र यो फिचर प्रयोग गर्न सकिनेछ । तर समयक्रममा यो लाइभ भिडियो फिचर फेसबुकका सबै प्रयोगकर्तामा लगिने फेसबुकले जनाएको छ ।
आफ्नो ब्लगपोष्टमा फेसबुकले भनेको छः लाइभले तपाइँलाई आफुले देखेका कुराहरु उहीँ समयमै आफ्नो मान्छेलाई पनि देखाउन सम्भव तुल्याइदिनेछ । लाइभ स्ट्रिम गरिएको भिडियो प्रयोगकर्ताको टाइमलाइनमा सुरक्षित हुनेछ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply