Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भारतीय दूतावासको कर्मचारी नाममा भारतीय रुपैया ९३ करोड ट्रान्स्फर भएको समाचार सामाजिक सन्जालमा भाईरल !
«
Next
Newer Post
»
Previous
Older Post

दुताबासको लगानीमा रातारात खेल उल्टिने डर
काठमाडौं, २३ असोज । भावि सत्ताको खेलमा चरम आर्थिक दुरुपयोग गरिएको समाचार हरुमा आएका छन । भारतको चेन्नाइ बाट नेपाल स्थीत भारतीय दूतावासको कर्मचारी तुरै मुर्गानको नाममा नेपाल एसबीआइ बैंकको खाता नम्बर ७७००८९०३६१७ मार्फत भारतीय रुपैया ९३ करोड ट्रान्स्फर भएको समाचार सामाजिक सन्जालमा भाईरल बनेको छ। नेपाल एस बि आइ बैंकमा एकै रातमा यत्तिको पैसाको कारोबार भएको पहिलो पटक हो। केपि ओलिसँग प्रधानमन्त्री बन्नका लागि कम्फर्टेबल मेजरिटि भए पनि भारतिय दूतावासले गरेको यो आर्थिक चलखेलको कारणले उनको प्रधानमन्त्री बन्ने सपना अधुरो नै रहन सक्ने सम्भावना आजको गतिबिधिले देखाएको छ । स्वतन्त्र सांसदलाइ ५० लाखको अफर आए सङ्गै भारतिय दुताबासको यो अर्को कदमले कुन कुन पार्टीका संसदहरुले पैसा बुझेर फ्लोर क्रस गर्नेहुन अब भोलि कै दिनले देखाउने छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply