Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » मान्छे बेहोस गराउने अनौठो आँपको रुखमा पूजाआजा सुरु (भिडियोसहित)
«
Next
Newer Post
»
Previous
Older Post

कपिलवस्तुको धनकौली गाउँ विकास समिति वडा नम्बर १ बडिलवामा रहेको अनौठो अाँपको रुख हेर्न आउनेको संख्या दिनानुदिन बढ्दै गएको छ । रुखमा दैवीशक्ति भएको हल्ला चलेपछि पूजा गर्न जिल्ला र जिल्ला बाहिरका मानिसहरु पुग्न थालेका हुन् ।

रुखका हाँगा पनि माथि नगइ तलतिर आइ भूइँमा लत्रिएको र भूइँ छोएर फेरि माथि फर्किएको छ । करिब डेढ  सय वर्ष पुरानो एउटै आँपको रुखमा तीन किसिमको आँप फल्ने गरेको स्थानीयको भनाइ छ ।

पटक–पटक रुख काट्ने प्रयास गर्दा पनि कसैले नसकेको स्थानीय बताउँछन् । रुख काट्न खोज्दा अकस्मात मौरी आई टोक्न थाल्ने, रुख काट्ने नै बेहोश हुने गरेपछि रुखप्रति स्थानीयको आस्था बढ्न थालेको स्थानीय जगदीश बरइले बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply