Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बाबुराम पक्षका सांसदले ओलीलाई मतदान गर्ने
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं.  असोज २४  । एकीकृत नेकपा माओवादीका असन्तुष्ट सांसदले पनि सुशील कोइरालालाई भोट नहाल्ने निर्णय गरेका छन् । बाबुराम भट्टराई पक्षका सांसदलाई मनाउन कोइराला हात धोएर लागिपरे पनि कोइरालाको बहुमत नपुग्ने भएपछि आपफ्ना सांसदलाई मतदानमा स्वतन्त्र छोडिएको भट्टराई पक्षले बताएको छ ।

उनीहरुले संसदीय दलको बैठकमा फरक मत राखेर एमाले अध्यक्ष केपी ओलीलाई मतदान गर्ने भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply