Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बुढेसकालमा करिष्मा मानन्धरको जवानी एक्कासि बढेपछि
«
Next
Newer Post
»
Previous
Older Post

करिष्मा मानन्धर र राजेश हमालले नेपाली फिल्म क्षेत्रका सबैभन्दा चलेका र सबैले चिन्ने नायक नायिका हुन् । सम उमेरका यी दुइको जोडी पनि नेपाली फिल्म क्षेत्रमा सबैभन्दा रुचाइएको जोडी हो । राजेश हमालले ५० औं वर्ष प्रवेशसँगै विहेबन्धनमा बाँधीएको वर्षदिन हुन लागेको छ भने करिष्माकी छोरी पनि नेपाली फिल्म क्षेत्रमा आइसकेकी छिन् ।
उनै करिष्मा जती उमेर बढ्दै गयो, उनी नै हट हुन थालेकी छिन् । करिष्माले आफ्नो वक्षस्थलमा बनाएको टाटु देखाउन पनि बक्षस्थल देखाउने गरेकी छिन् ।अस्ती मात्र एउटा फिटनेस सेन्टरको उद्घाठनमा पुगेकी करिष्माले सबैले देख्नेगरि आफ्नो टाटु र वक्षस्थल देखाइन् ।

वान पिस ड्रेसअपमा पुगेकी करिष्माले केक काट्न निहुरीएकाबेला बक्षस्थल देखि भित्रि भागदेखाउन पुगीन् ।
हातको सहाराले वान पिस कपडा छेक्न खोजेपनि नछेकीएपछि उनी लाजले भुतुक्क भइन् । करिष्माको बढ्दो उमेर चढ्दो जवानीका कारण आम दर्शक झनै हैरान भएका छन् । एजेन्सी

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply