बलिउडका सुपर स्टार अक्षय कुमारले नेपाल भूकम्प राहत कोषलाई आफ्नो आगामी रिलिज हुन लानेको चलचित्र ’गब्बर इज ब्याक’ को पहिलो दिनको कमाई दिने भन्ने समाचार झुठो रहेको बताएका छन् ।
अक्षयले आफू खुद यस चलचित्रको निर्माता नभएका कारनण यस्तो निर्णय लिने अधुकार उनको नभएको बताएका छन् । उनले आफ्नो ट्विटरमा लेखे अनुसार उनले यस्तो केहि निर्णय नगरेको बताएका छन् । चलचित्र गब्बर इज ब्याकका निर्माता संजय लीला भन्सालीले हुन ।
२००२ मा रिलिज भएको तामेल चलचित्रको रिमेक यस चलचित्रमा श्रुति हसन र सुनिल गरेवाले अभिनय गरेका छन् । चलचित्र यहि शुक्रबार रिलिज हुने छ ।



No comments