Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

‹
›

Sports

Technology

Slider

Politics

Sex and Crime

बलिउडका सुपर स्टार अक्षय कुमारले नेपाल भूकम्प राहत कोषलाई आफ्नो आगामी रिलिज हुन लानेको चलचित्र ’गब्बर इज ब्याक’ को पहिलो दिनको कमाई दिने भन्ने समाचार झुठो रहेको बताएका छन् ।

अक्षयले आफू खुद यस चलचित्रको निर्माता नभएका कारनण यस्तो निर्णय लिने अधुकार उनको नभएको बताएका छन् । उनले आफ्नो ट्विटरमा लेखे अनुसार उनले यस्तो केहि निर्णय नगरेको बताएका छन् । चलचित्र गब्बर इज ब्याकका निर्माता संजय लीला भन्सालीले हुन ।

२००२ मा रिलिज भएको तामेल चलचित्रको रिमेक यस चलचित्रमा श्रुति हसन र सुनिल गरेवाले अभिनय गरेका छन् । चलचित्र यहि शुक्रबार रिलिज हुने छ ।
- - -
‘रागिनी एमएमस-२’ चलचित्रबाट हटाइएका केही दृश्यहरु युट्युबा ... 
एजेन्सी । सन्नी लियोनीको सेक्स र हररको मिक्स मानिएको चलचित्र ‘रागिनी एमएमस-२’ सुपरहिट भैइसकेको छ। चलचित्रको चर्चा भने दिनप्रतिदिन झन बढ्दोछ।चलचित्रबाट हटाइएका केही दृश्यहरु युट्युबाट सार्वजनिक गरिएपछि चलचित्र र सन्नीको चर्चा फेरी ह्वात्तै बढेको हो।
एकता कपुरले निर्माण गरेको यो चलचित्रले राम्रो प्रचार र सन्नी लियोनी अभिनय र सेक्स अपिलको बलमा बक्स अफिसमा सफलता हासिल गरिरहेको छ। चलचित्रकी निर्माता एकता कपुरले चलचित्रलाई ‘हरक्स’ भएको बताएकी थिइन् ।

हरक्स शब्द सेक्स र हरर मिलेर बनेको हो।भारतीय सेन्सर बोर्डले आपत्तीजनक मानेको केही दृश्य युट्युबमा सार्वजनिक गरिएको हो। चलचित्रले निर्माताले नै यी दृश्यहरु सार्वजनिक गरेका हुन्।