Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

‹
›

Sports

Technology

Slider

Politics

Sex and Crime

You know how after somebody takes a photo of you around evening time with the glimmer on, it takes like 3 minutes to see legitimately once more?
Presently envision that blaze is 100x brighter and it doesn't turn off. You'd can muddle any future aggressor with the push of a catch.

That is the thing that you get with the LumiTact G700 – another Military Grade strategic electric lamp.
The truth is, most people underestimate the importance of owning a great flashlight. And these days, in a world where terrorism, and natural disasters are becoming the norm, it’s more important than ever to have the right tactical gear.

This light’s incredible LED technology is used by the U.S. Navy Seals, the Coast Guard, Firemen, Policemen, U.S. Search and Rescue and now it’s been placed inside of an amazing Flashlight called the LumiTact G700…

"In conditions such as these, it's more essential than any other time in recent memory for Americans to be arranged for anything, and this electric lamp is one of the best bits of rigging to have as it can be utilized as a part of verging on each circumstance, from self protection to discovering your puppy during the evening… " - Matt B. Strategic Flashlight Expert
The world's second greatest precious stone has another name: "Lesedi La Rona." 

It signifies "Our Light" in Setswana, the national dialect of Botswana, the southern African country where the 1,111 carat stone was found in November.
The Canadian company that owns the diamond, called it the biggest diamond found in more than 100 years. The discovery sent the company's shares soaring.

Lucara ran a public competition to find a perfect name for the stone. It picked "Lesedi La Rona" from more than 11,000 entries it received. It even hired Ernst & Young to ensure transparency of the naming process. 

"Lesedi La Rona" symbolizes the pride and history of the general population of Botswana," William Lamb, the CEO of Lucara said. "The overflowing of pride and patriotism appeared by every one of the members in the challenge was unbelievable." 

The cost of the precious stone has not been set yet. That is on account of it is large to the point that it doesn't fit into traditional scanners used to assess a stone's potential worth. 

Sheep said the organization got one email offering $40 million, and a few experts have evaluated it to be worth about $66 million.

The largest diamond was the 3,106 carat "Cullinan Diamond" found in South Africa in 1905. From that was cut the "First Star of Africa," which now adorns the Royal Scepter -- one of the British crown jewels now on display at the Tower of London. 
एजेन्सी: अमेरिकास्थित क्यालिफोर्नियाका वैज्ञानिकहरुले एक यस्तो मोबाइल एप बनाएका छन् जसले भूकम्पमाथि नजर राख्न अब सजिलो भएको छ ।
‘माईशेक’ नामको यो एपबाट तपाईं आउनेवाला भूकम्पबाट सावधान त रहन सक्नुहुन्छ नै यो एपले धनमाल र ज्यानमा क्षति हुनबाट रोक्न पनि मद्दत गर्न सक्छ ।
यो स्मार्टफोनको मोशन सेन्सरको मद्दतबाट धर्तीको तल भइरहने कुनै पनि हलचललाई पत्ता लगाउन सक्छ । फोन तपाईंको ब्याग या गोजीमा हुँदा पनि यसले सजिलै जुनसुकै समयमा काम गर्न सक्छ ।
यस प्रोजेक्टलाई चलाइरहेका प्रोफेसर रिचर्ड एलेनले बीबीसीलाई बताए अनुसार एप बनाउनेले हजारौं फोन प्रयोगकर्ताको मद्दतमा एक डाटा नेट्वर्क खडा गर्न चाहन्छन्, जसले आउनेवाला भूकम्पबाट सावधान रहन चेतावनी पनि दिन सक्नेछ । यस एपलाई  ‘माईशेक डट बर्कले डट ईडीयु’ वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
एजेन्सी: अमेरिकास्थित क्यालिफोर्नियाका वैज्ञानिकहरुले एक यस्तो मोबाइल एप बनाएका छन् जसले भूकम्पमाथि नजर राख्न अब सजिलो भएको छ ।
‘माईशेक’ नामको यो एपबाट तपाईं आउनेवाला भूकम्पबाट सावधान त रहन सक्नुहुन्छ नै यो एपले धनमाल र ज्यानमा क्षति हुनबाट रोक्न पनि मद्दत गर्न सक्छ ।
यो स्मार्टफोनको मोशन सेन्सरको मद्दतबाट धर्तीको तल भइरहने कुनै पनि हलचललाई पत्ता लगाउन सक्छ । फोन तपाईंको ब्याग या गोजीमा हुँदा पनि यसले सजिलै जुनसुकै समयमा काम गर्न सक्छ ।
यस प्रोजेक्टलाई चलाइरहेका प्रोफेसर रिचर्ड एलेनले बीबीसीलाई बताए अनुसार एप बनाउनेले हजारौं फोन प्रयोगकर्ताको मद्दतमा एक डाटा नेट्वर्क खडा गर्न चाहन्छन्, जसले आउनेवाला भूकम्पबाट सावधान रहन चेतावनी पनि दिन सक्नेछ । यस एपलाई  ‘माईशेक डट बर्कले डट ईडीयु’ वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
‘यो एप तपाईंको फोनकके ब्याकग्राउन्डमा चुपाचाप काम गरिरहन्छ। जब कुनै भूकम्प आउँछ, यसले त्यो सूचना दिन्छ ।यो सूचना हाम्रो सर्भरलाई पठाउनेछ’, एलनले भने, ‘सर्भरबाट हामी भन्न सक्छौं कतै भूकम्प आइरहेको छ। त्यतिमात्र होइन कति शक्तिशाली भूकम्प आयो भन्ने पनि पत्ता लाग्छ ।’
उनले अगाडि भने, ‘भविष्यमा हामी यो जानकारी आफ्ना प्रयोगकर्तालाई पठाएर उनीहरुलाई सचेत गराउन सक्छौं, घरबाट बाहिर जानुअघि भूकम्पबारेमा जानकारी लिनुस् ।’
यो एपले हिँडडुल गर्दा वा अन्य सामान्य हलचलबाट हुने कम्पन र भूकम्पपको कम्पनलाई पनि छुट्याउन सक्ने गरी बनाइएको छ ।
खतरनाक ढंगले जमीनमा आएको हलचललाई केन्द्रबाट शुरु भएर ठूलो भूकम्प बनिनसक्न केही समय लाग्ने गर्छ । यसैबीच यो एपको मद्दतमा मानिस कुनै सुरक्षित जग्गासम्म पुग्न सक्ने बताइएको छ ।
एलेन भन्छन्, ‘केही सेकेन्डक चेतावनी नै सबैथोक हो, जो भूकम्पका क्रममा तपाईंलाई भगाउन र ज्यान बचाउनका लागि पर्याप्त हुन्छ । ‘अहिलेसम्म यो एपबाट १० किलोमिटरको दायरामा पाँच रिक्टर स्केलसम्मको भूकम्पको जानकारी दिन सक्षम छ ।
बर्कले सिस्मोलोजिकल ल्याब्रोटरीका वैज्ञानिकका अनुसार पछिल्लो यो एपको मद्दतमा ज्यान जाने संख्यामा कम्तिमा पनि ५० प्रतिशत कमी ल्याउन सकिन्छ ।

The most effective method to Drive Genuine Massive Traffic from Reddit, Read our Secrets 

Reddit is a Social systems administration, diversion and news site where individuals can take an interest in the group and share their news, content, picture, recordings and other stuff. It is great source to drive enormous real boundless movement to your blog,website or your specific substance.

Today in this forum, I will show you secret method to drive unlimited traffic to your blog/website or product page. But before getting started i would like to introduce about the working mechanism of reddit. Basically people in the community share their links or content. Your content can be of any niche. So sub reddit refers to the category of the link shared; for example, news,entertainment,funny etc.

So after you post your connection on the reddit, individuals on the reddit vote up or down as indicated by the sort of your substance. On the off chance that your substance is fascinating you will be up voted and if non intriguing, replicated, or sham then you will be down voted. So now you should be clear that, you ought to dependably post crisp connections and substance on reddit. 

In the event that you transfer all the more crisp substance and all the more fascinating substance on reddit then your vote will increment thus will your connection karma. Join karma can be alluded as the point you get and your benefit of sharing great substance. So if your karma is high you will get more movement for the connection you share.

So in this post I will tell you how to increase link karma. Because without link karma you will not get any visitor from reddit. Once you get 1000+ link karma your post will be shared on top of the reddit and will be suggested to all others.
Follow all the below steps properly which will lead you to get massive traffic!

Step 1: Surf Google or Other Image website on Internet and gather some new Cute Photos. It is better in the event that you gather one of a kind and concealed photographs.

Step 2: Go to karma decay and upload the image which you have collected. Here you will be able to check either the image which you have collected has been already shared on reddit or not. If you get result which say ‘ … similar image found’ do not use that image. You must get result like the below screenshot.
No very similar images were found link karma

Step 3: Now after you have gathered and checked some new picture. Go to imgur.com and transfer all the picture on that site. We are transferring picture on this site since this site is exceptionally well known and is viewed as protected on reddit. You will get direct picture url join after you have transferred the picture totally.
Step 4. Now go to reddit and submit the link of your image. Think some unique and creative title and select the sub reddit as “awww“. awww is the category where all the fresh and cute image are shared.
Unique title for link karma reddit

Step 5: Now hold up until you get 1000 connection karma. You will accomplish this point in 2-3 days and apter that you can share your own particular site/blog join. 

That is all, in the event that you take after every one of the strides legitimately you will get boundless activity from reddit. On the off chance that you like this post please impart to others
यु ट्युब विश्वको सबैभन्दा लोकप्रिय भिडियो स्ट्रिमिंग साइट हो । विश्वमा इन्टरनेटको पहुँचमा रहेका तीन अर्ब मानिसमध्ये एक अर्ब मानिसले यु ट्युबको प्रयोग गर्ने गरेको पाईन्छ ।
युट्युबको प्रयोग गर्नेमध्ये आधा जसो मानिसहरु स्मार्टफोनबाट नै युट्युब चलाउँछन् । हुनसक्छ, तपाइँको कुनै भिडियो मानिसहरुले मन पराउँछन् र तपाइँ रातारात यु ट्युब स्टारका साथै धनी बन्न सक्नुहुन्छ ।
अहिले विश्वमा यु ट्युबमा हरेक एक मिनेटमा यतिधेरै भिडियो अपलोड हुन्छन् की एक मिनेटमा यु ट्युबमा अपलोड हुने भिडियो लगातार हेर्नका लागि ४ सय घण्टा लाग्छ ।
यदि तपाइँ आफ्नो भिडियो अनलाइन पोष्ट गर्नुहुन्छ भने तपाइँ पनि यु ट्युब प्रयोगकर्ता १ अर्ब मानिससम्म आफ्नो पहुँच स्थापित गर्न सक्नुहुन्छ । तर स्टार बन्न सजिलो छैन, यसका लागि तपाइँको भिडियो यस्तो हुनुपर्छ जसले मानिसको मन छुन सकोस् ।

दक्षिण कोरियाली गायक साइको गीत गंगनम स्टाइलको भिडियो यु ट्युबमा अहिलेसम्म सबैभनदा धेरै पटक हेरिएको भिडियो हो जुन अढाइ अर्ब पटक हेरिएको छ ।
पहिले यु ट्युबमा २ अर्ब १४ करोड पटक सम्म मात्र हेरिएको गणना गर्न सकिन्थ्यो । तर गंगनम स्टाइलले त्यो सीमा पार गरेर यु ट्युबनै क्र्यास गरेसँगै यु ट्युबले यसको सीमा बढाउन बाध्य भयो ।
अघिल्लो दशकमा यु ट्युब सुरु हुँदा यो एक डेटिंग वेबसाइटको रुपमा सुरु भएको थियो । र, यसको नाम थियो ट्युन इन हुक ।
यसलाई जाबेद करीम, स्टिभ चेन र च्याड हर्ले नामका तिन व्यक्तिले सुरु गरेका थिए । पहिलोपटक यु ट्युबमा सन् २००५ को अप्रिल २३ मा भिडियो अपलोड गरिएको थियो, जुन तिनै संस्थापक जाबेदको थियो ।
धेरै भन्दा धेरै मानिसले यु ट्युबमा तपाइँको भिडियो मन पराएर हेरे भने तपाइँले गुगलबाट पाउने विज्ञापनबाटै रकम पाउन सक्नुहुन्छ । र, अझ ठूलो कुरा त तपाइँ सेलिब्रेटी तथा स्टार बन्न सक्नुहुन्छ
एकवर्ष भित्रैमा मानिसहरुले यो भिडियो शेयरिंग वेबसाइटलाई यतिधेरै मन पराए की गुगलले यसलाई वर्तमान मूल्यमा झण्डै १८ हजार करोड रुपैयाँमा खरीद गर्यो ।
भिडियो हेर्नका लागि यु ट्युब अहिले पहिलो रोजाइ बनेको छ, यसमा शंका छैन । तर फेसबुक प्रयोग गर्नेको संख्या यो भन्दा पनि बढि छ ।
सन् २०१४ को एक अनुसन्धान अनुसार केवल अमेरिकामा ७७ प्रतिशत मानिसहरु फेसबुक चलाउँछन् भने ६३ प्रतिशतले यु ट्युबको प्रयोग गर्छन् । टि्वटर र गुगल प्लस त्यसपछि पर्दछन् ।
जबजब इन्टरनेट ब्याण्डविथको स्थितिमा सुधार हुँदैछ, इन्टरनेटमा भिडियो शेयरिंग पनि बढिरहेको छ । मोबाइल फोनमै एचडी भिडियो खिचेर क्षणभरमै यु ट्युबमा हाल्न सकिने भएको छ । फेसबुक पनि भिडियो शेयरिंगमा निकै अगाडि बढिरहेको छ । त्यसैले आफ्नो भिडियोलाई धेरै भन्दा धेरै मानिस सामु पूराउन धेरै रकम खर्चेर विज्ञापन गरिरहनुपर्ने बाध्यता छैन ।
धेरै भन्दा धेरै मानिसले यु ट्युबमा तपाइँको भिडियो मन पराएर हेरे भने तपाइँले गुगलबाट पाउने विज्ञापनबाटै रकम पाउन सक्नुहुन्छ । र, अझ ठूलो कुरा त तपाइँ सेलिब्रेटी तथा स्टार बन्न सक्नुहुन्छ । बीबीसी

-
अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनमा पहिलो पटक फूल फुलाइएको अमेरिकी अन्तरीक्ष संस्था नासाका अन्तरीक्ष यात्री स्कट केलीले टि्वट मार्फत जानकारी दिएका छन् । अन्तरीक्ष केन्द्रमा रहेका वैज्ञानिकहरुले लामो समयदेखि फूल फुलाउने कार्यमा जुटिरहेका थिए र हालै यो सफलता प्राप्त गरेका छन् । अन्तरीक्ष स्टेशनमा यसअघि नै गोभी भने फलाइसकिएको थियो ।

अन्तरीक्षयात्री स्कट केलीले आफ्नो टि्वटमा अन्तरीक्षमा फुलेको फूलको तस्वीर समेत पोष्ट गर्दै भनेका छन्: अन्तरीक्षमा पहिलोपटक फूल फुलेको छ । उनको एक अर्को टि्वटमा अन्तरीक्षमा जिवनको अन्य रुप पनि रहेका बताएका छन् ।
आजकल इन्टरनेसनल स्पेस स्टेसनमा सागसब्जी तथा अन्य खाले वनस्पतीहरु उमार्ने र हुर्काउने विभिन्न प्रयोग भैरहेका छन् । गत वर्ष त्यहाँ सफलतापूर्वक गोभी उमारेर हुर्काइएको थियो । गोभी फक्रिएसँगै त्यसलाई टिपेर फ्रिजमा राखिएको थियो । पछि उक्त गोभीमा वैज्ञानिक परीक्षण गर्दा त्यो खानका लागि योग्य भएको पुष्टि भएको थियो । त्यो सँगै गत अगष्ट महिनामा अन्तरीक्षयात्रीहरुले पहिलोपटक अन्तरीक्षमै फलाएको तरकारी खाएका थिए ।
-
सन् २०१५ को सबैभन्दा कम्जोर (खराब) पासवर्डको सूची स्प्ल्याशडाटा सफ्टवेयरले सार्वजनिक गरेको छ । '१२३४५६' लगातार तेस्रो वर्ष २५ 'कम्जोर पासवर्ड' को लिस्टमा सबैभन्दा माथि रहेको छ भने दोस्रो नम्बरमा  'password' रहेको छ । यो पनि लगातार तीन वर्षसम्म दोस्रै स्थनामा यथावत रहेको छ ।

 उक्त सुचिमा  '12345678' तेस्रो सबैभन्दा खराब पासवर्ड परेको छ । अघिल्लो साल यो चौथो स्थानमा रहेको थियो । चौथो र पाँचौ नम्बरमा क्रमशः 'qwerty' र '12345' रहेका छन् । '123456789' ले फेरि एक पटक छैटौं स्थान हासिल गरेको छ ।
स्प्ल्याशडाटाको सूचीमा समावेश खराब पासवर्डमा 'football', 'baseball', 'welcome', 'dragon', 'master', 'monkey' र 'passw0rd' पनि सामेल रहेका छन् । 'starwars' पनि सन् २०१५ को सबैभन्दा कम्जोर पासवर्डको सूचीमा स्थान बनाउन सफल भएको छ ।

नयाँ तथ्यांक अनुसार कीबोर्डमा सजिलो नमूनावाला पासवर्ड संसारमा धेरै लोकप्रिय रहेका छन् । ती पासवर्ड सुरक्षाका दृष्टिले चाहे जति नै कम्जोर हुन् ।

यहाँ मनन गर्नुपर्ने कुरा के छ भने स्प्ल्याशडाटाको सूचीमा सन् २०१५ मा चुहिएका र चोरिएका पासवर्डको तथ्यांक पनि सामेल गरिएको छ।

नयाँ तथ्यांकबाट मानिसहरुले अझै पनि सुरक्षाका हिसाबले कम्जोर पासवर्ड प्रयोग गरिरहेको खुलासा भएको छ । जसमा जम्मा चारवटा मात्रै अक्षर रहेका छन् ।

धेरैजसोले आफ्नो पासवर्डमा केबल अंककोमात्रै प्रयोग गरेको पाइएको छ । खराब पासवर्डको सूचीमा 'letmein', 'login', 'princess' र 'solo' जस्ता शब्द पनि सामेल रहेका छन् । - एजेन्सी :

-
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाल टेलिकमको ‘मीट’ (meet) नामक नयाँ सामाजिक सञ्जालको सुरुवात गरे । टेलिकमले सोमबारदेखि नयाँ नेपाली सामाजिक सञ्जाल सुरुवात गरेको हो ।  
मीटमा फोटो, टेक्स्ट, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ ।  त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिने कम्पनीले जनाएको छ ।
यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने अपेक्षा गरिएको छ ।
‘मीट’को नेपाली अर्थ भेट्नु हुने भएकोले सबै भेट हुने प्लेटर्फमको रुपमा यसलाई विकास गरिएको नेपाल टेलिकमले बताएको छ ।
टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप एकीकृत सञ्चार प्रणालीको रुपमा विकास गर्न यो सेवाको सुरुवात गरेको हो ।
कम्पनीका मोबाइलमार्फत www.meet.net.np मा आफ्ना निश्चित विवरण भरी रजिस्टर गरेर यो सेवा उपभोग गर्न सकिनेछ ।
टेलिकमले यही सेवा मार्फत ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिने भएको छ । त्यसैगरी यो सेवा मार्फत प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा एसएमएस पठाउन पनि सकिने कम्पनीले जानकारी दिएको छ ।
यो सञ्जालमा क्रमिक रुपमा ग्राहकका चाहना बमोजिम अन्य सेवाहरु समेत उपलब्ध गराउँदै जाने टेलिकमको लक्ष्य छ ।
मीटको सुरुवात गर्दै मन्त्री राईले टेलिकमले नयाँ-नयाँ सेवा सुरुवात गरेकोमा खुसी व्यक्त गरे ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ नयाँ सेवा पनि उपलब्ध गराएको उल्लेख गरे । १० करोड रुपैयाँ खर्च गरेर झण्डै दुई बर्ष लगाएर यो संजाल निर्माण गरिएको हो ।
- -