Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

‹
›

Sports

Technology

Slider

Politics

Sex and Crime

मानिसहरु भरसक आफ्नो बेडरुम गोप्य नै राख्छन् तर आजकाल भने चर्चा पाउनको लागि बेडरुमका साधारण क्रियाकलाप पनि सामाजीक सन्जाल फेसबुक तथा ट्वीटरमा शेयर गर्ने गरेका छन् । यस्तै आफ्नो बेडरुममा खिचिएको भिडियो नायीका शुस्मा कार्किले पनि  सार्वजनिक गरिएको छ ।
पछिल्लो समय चलचित्र तथा गितका म्यूजिक भिडियोमा बढि देखिन थालेकि शुष्मा हट नायीका हुन् । कहिले प्रेमि संगको सम्वन्ध होस या ब्रेकअप होस त कहिले बिकिनी सुटनै किन नहोस सधै उनि न्यूजमा आइ रहन्छिन् । एक पुरानो नेपाली चलचित्रको गितमा आफ्नो बेडरुममा डल संग गरेको मस्ति ले सुस्मालाइ यतिबेला थप चर्चा दिइरहेको छ ।उनले आफ्नो बेडरुममै क्यामेरा फिट गरेर एक्लोपनको अभिव्यक्ति अप्रत्यक्ष रुपमा दिएकि हुन कि भन्ने अनुमान सो भिडियो बाट अनुमान गर्न सकिन्छ ।
काठमाडौं,वैशाख १ – संसारका धनी र फुर्सदिला मान्छेहरु आफ्नो शयन कक्ष र सोफाका नितान्त निजी कुराहरु सार्वजनिक गरेर  चर्चा र सन्तुष्टि दुवै लिन्छन् ।  तर, यो प्रवृत्ति अरुको सिको गर्न खप्पिस गरिव र अविकसित देशहरुमा पनि बढ्दो छ ।


यस्तो सिको गर्ने क्रम पछिल्लो समय नेपालमा पनि  बढ्दै गएको छ । सामान्य मान्छे मात्रै होइन,चिनिएका र सामाजिक छवि बनाएकाहरु पनि यसरी चर्चा कमाउने काइदा पछ्याइरहेका छन्  ।  अनेक स्क्यान्डल रचेर चर्चा र विवादमा आउने नेपाली नायक र नायिकाहरुमा त यस्तो सिको गर्ने लत नै परेको देखिन्छ ।

पछिल्लो समय लोकदोहोरी म्युजिक भिडियोमा बढी देखिन थालेकी नायिका सुष्मा कार्की यस्तै आफ्नो नितान्त व्यक्तिगत मामलाका कारण चर्चामा आएकी छन् । प्रेम सम्बन्ध टुटेपछि चर्चामा आएकी सुष्माको चर्चा अहिले उनको व्यक्तिगत एक भिडियो ले ह्वात्तै चुलिएको छ ।
फेसबुकमा सेक्सी फोटो पोष्ट गर्ने र लोकदोहोरीमा समेत सेक्सी भूमिकामा देखिने कार्कीले आफ्नो निजी कोठा भित्र एक गीतमा उत्तेजक रुपमा गरेको चर्तिकलाको सानो भिडियो फुटेजको अहिले सामाजिक सञ्जालमा निकै नै चर्चा छ ।‘किन बढ्दैछ ढुकढुकी मुटु’ बोलको गीतमा कार्कीले बेडमा बसेर निकै नै उत्तेजक हाउभाउसहित भिडियो खिचाएकी छन् । उनले उक्त भिडियो फुटेजमार्फत आफू एक्लो भएको सन्देश निस्फिक्री प्रवाह गरेकी छन् । आफ्नो बेडरुममा बसेर उनले गीतमा गरेको हाउभाउ सार्वजनिक गर्ने उद्देश्यले नै गरेको देखिन्छ । आफ्नो कोठामा क्यामेरा फिट गरेर उनले त्यस्तो भिडियो बनाइन् या कसैले खिचेर सार्वजनिक गरिदियो,त्यो भने खुल्न सकेको छैन । यसबारे जानकारी लिन सुष्मासँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

यसअघि पनि कार्कीले एक हिन्दी गीतमा यस्तै उत्तेजक हाउभाउमा गरेको नृत्यको भिडियो सार्वजनिक गरेकी थिइन् ।
- -

Sushma Karki seems to be fully in the acting mode. She has started enjoying acting so much that she even does it from her bedroom. And like teenage girls, manages to post her selfie videos on Facebook. Her work in the upcoming movies will speak for itself but here’s one of her recent videos seen acting in her bedroom for a song that you might find worth watching.

-