Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

हालसालै २०–२२ वर्ष कि महिलाले आवेशमा आएर ‘यस्तो जिन्दगीभन्दा मर्नु बेस’ भन्ने सोचेर विष सेवन गरिछन् । परिवारजनले छिट्टै थाहा पाएर अस्पतालमा ल्याए । भर्ना गरेर उपचारपछि बाँचिन् । यस्तो जल्दोबल्दो उमेरमा किन आत्महत्याको प्रयास गरिन् ? के कस्तो समस्या छ ? काउन्सिलिङ गर्नुपर्छ कि ? भनेर मकहाँ रेफर गरेपछि मैले कारणहरुको खोजी गरें ।

ती महिलाको भनाईअनुसार २ वर्ष लामो प्रेम सम्बन्धपछि र दुवैले एक–अर्कालाई बुझेपछि ६ महिना पहिले उनीहरुको विवाह भएछ । विवाहको १–२ महिना मै उनीहरुको सम्बन्धमा समस्या देखिन सुरु भएछ । विवाह हुनु पूर्वजस्तो प्रेम, कुराकानी आदि सबै हराएछ । प्रायः विवाद हुने भएछ । श्रीमानले घरमा समय नदिने, उनको कुरा पटक्कै नसुन्ने, अरु केटीहरुको फोन आएको बारे सोध्दा केही नबताउने त छँदै थियो, हातै हाल्ने अवस्था आयो । उनले सहन सकिनन र विष सेवन गरिन् रे ।

प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो प्रेमी वा प्रेमिकाको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहना हुन्छ । युवा युवतीबीचको शारीरिक आकर्षण र यौन आकर्षण वास्तविक प्रेममा गौण मानिन्छन् । तर आजकलको गर्लफ्रेन्ड र व्वायफ्रेन्डबीच गहिरो नभएर सतही प्रेम सम्बन्ध हुने रहेछ । आफ्नो प्रेमिका वा प्रेमिलाई दुःख–कष्ट नहोस् भन्ने भन्दा पनि आफूले चाहेजस्तै, भनेजस्तै, सोचे जस्तै भएन भने यातनासम्म दिने र बदला लिने जस्ता समस्या बढी देखिएका होलान् ।

प्रेम, विवाह र विवाहपछि विवाद हुने जोडी धेरै नै हुन्छन् । यस्तै विवादका कारण चिन्तारोग, निन्द्राको समस्या, टाउको दुख्ने र डिप्रेसनसम्मका समस्या हुन्छन् । त्यसमध्ये केही प्रतिशतले आत्महत्या गर्ने वा आत्महत्याको प्रयास गर्ने कारणले अस्पतालमा उपचार गर्न ल्याईन्छन् । विष कत्तिको कडा हो र सेवन गरेको कति समयपछि अस्पताल ल्याईन्छ, त्यसमै उपचार सफल हुन्छ वा हुदैन भर पर्छ ।

गत ८–१० वर्षदेखि हतारमा प्रेमसम्बन्ध गाँस्ने फेसन नै भइसकेको छ । २ वर्ष लामो प्रेम सम्बन्धबाट त केटा वा केटीलाई वुझ्न कठिन रहेछ भने छोटो समयको प्रेम सम्बन्धमा झन् के हुन्छ होला ? प्रेमसम्बन्ध थियो, ब्रेक अप भयो भनेर विभिन्न मानसिक स्वास्थ्य समस्या लिएर आउने युवा युवतीको संख्या बढ्दै छ । केटीले धोखा दिए केटालाई अत्यधिक रिस उठने, कलेज जान मन नलाग्ने र केटीसँग वदला लिने भावना बढी देखिन्छ । केटीहरुमा भने निन्द्रा नलाग्ने, टाउको दुख्ने, पढन मन नलाग्ने, रुने र आफैलाई नोक्सान हुने क्रियाकलाप गर्दा रहेछन् । प्रेम सफल नहुने कारणहरुमा वावुआमाको दबाब, अर्कै केटा वा केटीसँग मागी विवाह र विदेश पढन जानेजस्ता कारण हुने रहेछन ।

प्रत्येक व्यक्तिमा राम्रा र नराम्रा बानी हुन्छन् । गुण र दोष हुन्छन् । विवाह हुनुपूर्व राम्रो बानी, राम्रा कुरा, राम्रा गुणमात्र बढी देखिन्छन् भने विवाह भैसकेपछि विगतका कल्पना र सपना टुट्न थाल्छन् र कलहका कारक बन्छन् ।

विवाहपूर्व नै ब्रेकअप हुने कारण त धेरै छन्, केटा तथा केटीको कारण, दुवैको कारण, परिवारको कारण आदि । प्रायः मानिसको बानी दोष जहिले पनि अरुमै देख्ने र आफ्नो पनि दोष हुनसक्छ भन्ने नसोच्ने हुनाले कारण पत्ता लगाउन सजिलो छैन । अहिले फिल्मी दुनियामा देखाइने प्रेम कथा र युवायुवतीमा छिट्टै गर्लफ्रेन्ड र व्वाइफ्रेन्ड बनाउने चलन भिन्न छैन होला । युवायुवतीको उमेरका कारण, प्राकृतिक नियमअनुसार एकअर्का प्रति हुने आकर्षण र खास गरेर आफ्नो वासना वा राग पूरा गर्ने अभिप्रायले गरिएको प्रेम लामो समयसम्म टिक्ने कुरा पनि भएन ।

प्रेममा असफल वा ब्रेकअपका कारण विभिन्न समस्या लिएर आउने युवा युवतीलाई प्रश्न सोध्ने गर्छु–विवाह हुनुभन्दा पहिले नै ब्रेकअप भएको राम्रो कि विवाह भै सकेपछि ? सबैको एउटै उत्तर हुन्छ– विवाह हुनुअघि नै । विवाह भैसकेपछि, छोराछोरी भैसकेपछि विवाद, झगडा, मनमुटाव भएर सँगै वस्नै नसक्ने स्थिति आउनुअघि नै ब्रेकअप भएकै ठिक हो । अब कसरी अगाडि बढ्ने भन्ने अवसर भयो, पहिले भए गरेका क्रियाकलापको अनुभव र त्यसको समिक्षा गर्न पाइयो ।

विवाह भएपछि सधै मधुमासको अवस्था रहिरहन्छ भन्नु वा पीडा, डर र त्रासको वातावरण रहिरहन्छ भन्ने सोच्नुलाई अति मानिन्छ । सुख र दुःख एउटै सिक्काका दुइपाटा भएकाले ती सँगै छन् र दुवैलाई स्वीकार्नुवाहेक अर्को उपाय छैन । सुखलाई त हामी खोजी–खोजी सहजै स्वीकार्छौ, तर दुःख चाहदैनौं । दुःखलाई पनि स्वीकार्ने बानी भएमा जिन्दगी सहज हुन्छ । दुःखलाई नस्विकारे अर्को उपाय पनि त छैन ।

मनोविज्ञानमा काल्पनिक रुपमा गुमाउने डर (हाइपोथेटिकल लस) पुरुष वा महिला दुवैमा हुन्छ । जस्तै श्रीमानले कुनै महिलासँग कुरा गर्दा वा टेलिफोन÷मोबाइलवाट कुरा गर्दा पनि अर्कैसँग प्रेममा फसेर मलाई छोडछन कि भन्ने डर हुन्छ । श्रीमानको मोवाइल चेक गर्ने, थाहा नपाउने गरी चियोचर्चा गर्ने पनि विवाहित महिलाहरु छन । श्रीमानले श्रीमती घरमै छन् कि छैनन भनेर पटकपटक फोन गर्ने पनि छन् । अत्यधिक शंका गर्ने र नाजायज सम्बन्ध नै छ भनेर हँुदै नभएको कुरा गर्ने श्रीमती वा श्रीमान छन् भने काउन्सिलिङ र औषधि उपचार नै गर्नु पर्छ ।

युवायुवतीहरुले प्रेमसम्बन्ध गाँस्नुपूर्व धेरै कुराको ख्याल गर्नुपर्छ । हतार–हतार गाडी छुट्लाजस्तो गरेर प्रेमसम्बन्ध गाँस्नु जरुरी छैन । आफ्ना ईच्छा, चाहना, आवश्यकता, घरको वातावरण आदिबारे एकले अर्कालाई बताउनु पर्छ । आखीर प्रेम गाँस्नु भनेको एकले अर्कालाई राम्रोसँग चिन्ने, बुझ्ने र मन पर्ने भएर भविष्यमा विवाह वन्धन गाँस्नको लागि हो । विवाह भएको १–२ महिनामै मनमुटाव, झगडा, विवाद र मानसिक तनावमा पर्ने अवस्था आउन नदिन सकभर दुवैजनाले प्रयास गर्नुपर्छ ।

शाक्यमुनि बुद्धको एउटा भनाई छ, ‘कामवासनाले दुःख निम्त्याउँछ, कामवासनाले त्रास निम्त्याउँछ, तर जो कामवासनाबाट मुक्त रहन्छ, त्यहाँ दुःख पनि रहँदैंन र त्रास पनि ।’ आफ्ना वासनावाट मुक्त हुन सक्नु त धेरै ठूलो कुरा हो, सन्तहरु वा ज्ञानीहरुले मात्र सक्छन होला । सामान्यजनमा यो सम्भव छैन । विवाहपूर्व धेरैको सोचाई ‘यौनसम्वन्ध राखेर तृप्ति हुन्छ’ भन्ने छ कि ? वासनाहरुको तृप्ति हुँदैन बरु ती त बढदै जान्छन् ।

मैले कुनै कितावमा पढेको थिएँ– जीवनका २ दुर्भाग्य : (१) एउटाले आफूले प्रेम गर्ने जीवनसंगी पाउँदैंन (२) अर्कोले आफूले प्रेम गर्ने जीवनसंगी पाउँछ । भनिन्छ, दोस्रो दुर्भाग्य बढी खराब हुन्छ । शायद कुनै पनि दोष नभएको न श्रीमान हुन्छ न त श्रीमती हुन्छ, भन्न खोजेको होला ।

त्यसो भए प्रेममा, प्रेम विवाहमा वा मागी विवाहमा पनि कसरी सफल हुने त ?

– धेरै महत्वाकांक्षी नहुनुस् र सबै इच्छा पूरा हुन सक्दैनन् भन्ने तथ्यलाई स्वीकार्नुस् ।

– मैेले भनेकै हुुनुपर्छ भन्ने जिद्धी नगर्नुस् । प्रेमसम्बन्ध सुमधुर राख्न वा विवाह सफल पार्न दुवैको समझदारी चाहिन्छ ।

– आफूभित्र पनि कमजोरी छ कि ? आफ्नो दोष छ कि ? हेर्ने गर्नुस र आफ्नो दोष सुधार्ने प्रयास गर्नुस् ।

– कुनै दोष नभएको श्रीमान वा श्रीमती हँुदैन, यस्तै हो, ‘अगाडि बढौं’ भन्ने गर्नुहोस । अन्त्यमा जर्ज गर्जिफको भनाईलाई राख्न चाहन्छु– ‘एक मानव लामो समयसम्म एकै रहँदैंन, उ निरन्तर परिवर्तन हुन्छ, उ आधाघण्टा पनि एकैरहन सक्दैन ।’ (अ म्यान इज नेभर दि सेम फर लङ, हि इज कन्टिन्युअल्ली चेन्जिङ, हि सेल्डम रिमेन्स दि सेम इभन फर हाफ एन आवर)

यहाँ म्यान अर्थात् मानव भनेको पुरुष र स्त्री दुवैलाई हो । मानिसको शरीरमा र मनमा प्रत्येक क्षण परिवर्तन आइरहेको हुन्छ । बाहिरबाट हेर्दा उही देखिएपनि शरीर, विचार, भावना आदि सवै क्षण–क्षणमै परिवर्तन भइराखेको हुन्छन्, जुन उसको वोली र व्यवहारमा देखिन्छ । अप्रत्यासित नौलो व्यवहार देखिने कारण यही हो ।
भनिरहनु नपर्ला– सेक्स दुई देहको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो। यो यस्तो कला हो, जसले जीवनलाई हरिलोभरिलो र रसिलो बनाउँछ। तर, यौनसम्बन्धी सामान्य जानकारीको अभाव र यससम्बन्धी भ्रमले जीवनलाई निरस र रुग्ण बनाइदिन सक्छन् । यौन असन्तुष्टिका कारण सम्बन्धहरू टुटेका छन् । यसकै कारण कुण्ठित र हीनभावले ग्रस्त भएर बाँच्नेहरू पनि छन्।
एक शिक्षक दम्पती ‘आफूहरूको जति निरस दाम्पत्य जीवन कसैको नहोला’ भन्ने सोच्न बाध्य छ। एक सन्तानका अभिभावक उनीहरू दुवैजना ३० वर्षका छन् । श्रीमान्–श्रीमती हरेक रात बेडमा पुग्यो कि तनाव सुरु भइहाल्छ । सम्बन्ध बिग्रनुको कारणबारे अवगत थिए उनीहरू– यौन असन्तुष्टि। यौन परामर्शका लागि छाला तथा यौन रोग विशेषज्ञ डा. हरिनारायण गुप्ताकहाँ पुगे उनीहरू। डा. गुप्ताले सोधपुछपछि थाहा पाइहाले, ‘यौन जीवन कसरी सुखद राख्ने भन्ने ज्ञान थिएन उनीहरूमा।’
दिनभरि स्कुलमा थाकेर आएकी श्रीमती घरको कामले शिथिल भएर ओछ्यानमा पुग्थिन् । श्रीमान् भने सेक्सका लागि आतुर रहन्थे । ‘बाघले बाख्रा झम्टेजसरी कसरी मिल्छ यौनसुख ?’ डा. गुप्ताले भने, ‘दुवै जना मानसिक र शारीरिक रूपमा उत्तिकै सक्रिय नभए यौनसुखको कल्पनै गर्न सकिन्न ।’ उनका अनुसार सामान्य काउन्सिलिङकै भरमा यो जोडीको यौन जीवन अहिले सुखद छ । यसको एउटै रहस्य हो– ‘फोरप्ले’ । अर्थात्, सेक्सअघिको क्रीडा । ‘सुरुमा दिमागले चाहनुपर्छ सेक्स । अनि बल्ल अंगप्रत्यंग तयार हुन्छन् । त्यसका लागि सेक्सअघि पर्याप्त प्राक्क्रीडा हुनुपर्छ,’ डा. गुप्ता भन्छन्, ‘त्यसैले त सेक्सलाई ‘माइन्ड गेम’ भनिएको हो । यसका लागि पार्टनरको इच्छा बुझ्ने कला चाहिन्छ ।’ उनका अनुसार सेक्समा महिला र पुरुष दुवैको उत्तिकै सक्रियता चाहिन्छ। ‘तर, हाम्रो समाजमा पुरुषहरू सेक्स गरिरहेका हुँदैनन्, श्रीमतीको शरीरमात्र कब्जा गरिरहेका हुन्छन् ।’

सुखद यौन जीवनका लागि हरेक जोडीमा ‘सेक्स कला’ आवश्यक ठान्छन्, यौन परामर्शदाता डा. समन रूपाखेती । ‘धेरै पुरुषहरू हतारिएर सीधै सेक्समा उत्रिहाल्ने र चाँडै स्खलित भइहाल्ने समस्या छ,’ उनी भन्छन्, ‘उनीहरूलाई थाहा हुँदैन कि महिला मुडमा आउन केही समय लाग्छ ।’ त्यसका लागि जोडीबीच सञ्चार अभाव देख्छन् उनी । ‘एकले अर्कालाई नबुझ्ने हो भने त्यो सेक्स पीडादायक बन्न सक्छ,’ उनी सुझाउँछन्, ‘फोरप्लेसँगै पार्टनरको समस्या र चाहना बुझिदिनुपर्छ ।’
काठमाडौँ, पुतलीसडकस्थित माता मनकामना आरोग्य केन्द्रमा एक नवविवाहित जोडी समस्या लिएर आयो । ‘डाक्साब, मज्जै आएन,’ यौन परामर्शदाता डा. समन रूपाखेतीसँग पुरुषले समस्या तेस्र्याए, ‘सेक्स गर्दा उनी एकदम दुख्छ भन्छिन् ।’
२५–२६ वर्ष उमेर समूहको यो जोडीको सेक्स गर्ने तरिकामा शंका लागेर डा. रूपाखेतीले सोधे, ‘कसरी गर्नुहुन्छ सेक्स ?’
‘मलाई त पहाडै फोरेजस्तो गाह्रो हुन्छ,’ ती पुरुषले जवाफ दिए, ‘मेरो अंग ठाउँमा पुग्दै पुग्दैन । कता–कता जान्छ ।’ डा. रूपाखेतीले कुरा बुझे । ‘योनीको कुन द्वारमा लिंग प्रवेश गराउने भन्ने ज्ञानै रहनेछ उनलाई त,’ उनले भने, ‘जसको परिणाम श्रीमतीले चरम पीडा झेल्नुपर्ने बाध्यता आइलाग्यो । श्रीमतीको मूत्रद्वारमा गहिरो घाउ लागिसकेको थियो । यस्तो आधुनिक युगमा यस्ता पनि तन्नेरी हुन्छन् ।’
मानिसहरूमा यौनांगको घर्षणमात्रै सेक्स हो भन्ने गलत बुझाइ भएको डा. रूपाखेती बताउँछन् । भन्छन्, ‘महिलाको सन्तुष्टि र उनीहरूको पीडा मतलब नगर्ने पुरुषको मनोवृत्ति छ । सेक्स भनेको सम–भोग अर्थात् सम्भोग अर्थात् बराबर भोग भन्ने बुझ्नका लागि यौनशिक्षा अत्यावश्यक छ ।’
यौन समस्या लिएर डाक्टरसम्म पुग्नेमध्ये अधिकांश पुरुषको व्यथा एउटै हुन्छ– शीघ्र स्खलन । चरम सन्तुष्टि प्राप्त नहुँदै स्खलित भइहाल्ने यस्ता पुरुषहरू हीनताबोधका साथ सोध्छन्, ‘हाम्रो समस्याको समाधान छैन ?’
धन्वन्तरि आयुर्वेद हस्पिटल तथा रिसर्च सेन्टरका डा. विभाकर ठाकुर शीघ्र स्खलनबाट पीडित एक पुरुषलाई सहजै आश्वस्त पार्छन्, ‘समाधान पक्का छ ।’ उनले ती पुरुषलाई काउन्सिलिङसँगै सामान्य आयुर्वेदिक औषधि दिएर पठाए । ‘काउन्सिलिङ नै काफी थियो उनका लागि,’ उनले भने, ‘स्टामिना बढोस् भनेर मात्र सामान्य आयुर्वेदिक औषधि दिइएको हो ।’
ती पुरुषको समस्या बताउँदै डा. ठाकुरले भने, ‘उनी सेक्सअघि कल्पनामै डुब्दा रहेछन् । सेक्स गर्दा पनि आत्तिने बानी रहेछ । उनलाई मन अन्तै डुलाउन सिकाइयो । कल्पना कम गर्न भनियो । र, सेक्सका क्रममा नहतारिएर बीचमा विश्राम गर्न भनियो र यसरी उनको समस्या सुल्झियो ।’ विश्राम भन्नाले ? उनले प्रस्ट्याए, ‘सेक्स गर्दागर्दै छुट्टिएर आराम गर्ने भनिएको होइन । बीचबीचमा स्पिड कम गरेर गफगाफ गर्दै विश्राम लिन सकिन्छ । जसले समय लम्बिन्छ र दुवैलाई चरमोत्कर्षमा पुग्न सघाउँछ ।’
यद्यपि, लामो समयसम्म सेक्स गर्न सक्नुले यौन जीवन सुखद हुने होइन भन्छन्, डा. बद्रीप्रसाद भट्टराई । ‘कसरी बित्यो समय भन्ने हुन्छ,’ उनी भन्छन्, ‘दुईतीन मिनेटमै दुवैजना सन्तुष्ट हुन्छन् भने त्यो सफल यौनसम्पर्क हो। दुवै जना सन्तुष्ट हुनुपर्यो्। लामो समय गर्ने भनेर यौनांगमा घाउ लिएर आउनेहरू पनि छन् यहाँ ।’
केही आम यौन समस्या
पुरुषमा लिंग कडा नहुने शीघ्र पतन
यौन इच्छा कम हुने केहीलाई सामान्यभन्दा बढी यौन चाहना हुने
महिलामा योनी सुक्खा हुने
यौन चाहना नहुने
सेतो पानी बग्ने
केहीमा यौन चाहना सामान्यभन्दा बढी हुने
यौन जीवन सुमधुर बनाउन
फोरप्ले पर्याप्त गर्ने
पार्टनरको समस्या र इच्छा बुझ्ने
भावनात्मक सम्बन्ध सुमधुर राख्ने
पार्टनरलाई मन पर्ने र मन नपर्ने कुरा थाहा पाएर त्यही अनुसार व्यवहार गर्ने
दुवैलाई सहज लाग्ने पोजिसन र स्थान अपनाउने
पोजिसन र स्थानमा नयाँपन ल्याउने
काठमाडौँ मेडिकल कलेज (केएमसी हस्पिटल) का छाला तथा यौन रोग विशेषज्ञ डा. रूपक घिमिरेका अनुसार धेरैजसो यौन समस्या मानसिक कारणले हुन्छन् । ‘यौन रोग दुई प्रकारका हुन्छन्,’ उनी भन्छन्, ‘सर्ने र नसर्ने खालका । नसर्ने रोगलाई यौन समस्या भन्छौँ । यस्ता समस्या मूलतः बानीका कारणले हुन्छन् । मानसिकताले असर पार्ने हो यसमा । मानसिक समस्या भन्नेबित्तिकै डराएर भाग्ने कारणले समस्या झन् बल्झिन्छ ।’ सामान्य जानकारीको अभावमा यौनजीवन सुखद बन्न नसकेर धेरैको दाम्पत्य जीवन खलबलिएको देखेका छन् उनले ।
केएमसीकी मनोचिकित्सक डा. रचना शर्मा बस्नेतका अनुसार मानसिक समस्या र यौन जीवन अन्तरसम्बन्धित छन् । त्यसैले दुवैजना मानसिक रूपमा तन्दुरुस्त हुनसके मात्र यौनजीवन रोमाञ्चक बन्न सक्छ । ‘नत्र पीडा बाहेक केही हात लाग्दैन,’ उनी भन्छिन्, ‘आफू मानसिक रूपमा सन्तुलित भएर पार्टनरको चाहना बुझिदिने, एकापसमा सम्मान कायम राख्दामात्र यौनजीवन सन्तुष्ट हुने भएकाले सेक्सलाई कला नै भन्नुपर्छ ।’
पार्टनरको मनोविज्ञान बुझ्न नसक्दा दुर्घटना निम्त्याएका जोडीहरू पनि छन् । ४३ वर्षका राघवेन्द्र (नाम परिवर्तन) लाई आफू बूढो भइसकेँ भन्ने लाग्दो रहेछ । ‘यस्तो उमेरमा पनि के सेक्स गर्नु ?’ भन्दै उनी त्यता ध्यानै दिँदैनथे । श्रीमतीको चाहनाको उनलाई पर्वाह थिएन । आफ्नो गल्ती उनलाई त्यस दिन महसुस भयो, जुन दिन उनले आफ्नी श्रीमती आफ्नै घरमा भाडामा बस्ने युवकसँग सल्केको थाहा पाए । आत्तिएका उनी अब के गर्ने होला भनेर डाक्टरसँग सल्लाह लिनपुगे । ‘उहाँलाई आफू बूढो भइसकेको हुनाले सेक्स गर्न सक्दिनँ भन्ने लाग्दो रहेछ,’ डा. रूपाखेतीले भने, ‘उहाँलाई काउन्सिलिङ गरेर पुरानो दुर्घटना भुलेर श्रीमतीको चाहना बुझेर अघि बढ्न सुझाएपछि अहिले सामान्य छ । उहाँको आँट बढाउने खालको सामान्य औषधि पनि चलाउनुपरेको थियो ।’ यौनका विषयमा भित्रभित्रै तरंगित हुने तर स्वस्थ बहस गर्न नचाहने समाजकै कारण दाम्पत्य जीवनमा बाधाहरू निम्तिएको उनी बताउँछन् ।
यौन सम्बन्धबाटै सुरु भएका धेरै कलह सम्बन्ध विच्छेदसम्म पुगेका घटना धेरै छन्, हाम्रो समाजमा । ‘यौन प्राकृतिक आवश्यकता हो,’ मनोचिकित्सक डा. बस्नेत भन्छिन्, ‘पार्टनरलाई खुशी राख्न सक्ने क्षमता पनि चाहिन्छ सम्बन्धमा । यौन क्षमता बढाउने नाममा औषधिमा परनिर्भर हुनुभन्दा आफ्नो बानी परिवर्तन गर्न लाग्नुपर्छ । जुन बानीले पार्टनरलाई नजिकिन हौसला मिलोस् ।’
नशा र साइजको भ्रम
मदिरा पिएर सेक्स गर्दा लामो समय टिक्ने भ्रम व्याप्त छ । यो भ्रम मात्र हो भन्छन्, डा. घिमिरे । ‘छाडा बनाउला तर पर्फर्मेन्स घटाउँछ,’ उनी भन्छन्, ‘त्यो भ्रम मात्र हो । धूम्रपान, मद्यपान, लागुऔषधले यौन क्षमता घटाउँछन् ।’
डा. विभाकर ठाकुरका अनुसार नशाले डरशंकोच घटाउने भएकाले धेरैले यसको मद्दत लिन्छन् । ‘भय घटाएर खुल्न सघाउला । तर, त्यो क्षणिक मात्र हो,’ उनी भन्छन्, ‘मैले के गर्दा मेरो पार्टनर खुशी हुन्छ भन्ने बुझ्ने हो भने अरू केही गर्नुपर्दैन ।’
यौनांगको साइजको पनि भ्रम छ धेरैमा । ‘सानो भयो भन्ने त धेरै आउँछन्,’ डा. ठाकुर भन्छन्, ‘तर, लिंग ठूलो भएर योनीमा पसेन भन्दै पनि आउने हुन्छन् । यस्तै एक युवक एकपटक मकहाँ आएका थिए । मैले चेक गरेँ । उनको लिंगको आकार सामान्य नै थियो । यो जोडीले सेक्सअघि गर्ने क्रियाकलापतिर ध्यान दिन सकेका रहेनछन् । श्रीमतीलाई उत्तेजित बनाउन नसक्दा उनको योनी सुक्खा हुने भएकाले त्यस्तो समस्या आएको थियो ।’
केही अपवादबाहेक अधिकांश साइजको गुनासो भ्रम मात्र हो भन्छन्, डा. हरिनारायण गुप्ता । उनका अनुसार योनीको मुख, लिंग र स्तनको आकारलाई देखाएर सम्बन्ध सुधार्नबाट पन्छिने निहुँ खोजिरहेका हुन्छन् मानिसहरू । ‘यौनांगको आकारले सन्तुष्टि दिने होइन,’ डा. गुप्ता भन्छन्, ‘यौनानन्द दिने संवेदनशील भाग जुनसुकै साइजका अंगमा हुन्छन् ।’
यौन क्षमता बढाउने भनेर बजारमा पाइने प्रमाणित/अप्रमाणित धेरै औषधिको प्रयोग बढेको छ । औषधिले परनिर्भरता बढाउने र त्यसको साइड इफेक्टले अन्य रोग निम्तन सक्नेतर्फ सचेत हुन डाक्टरहरूको सल्लाह छ । डाक्टरको सल्लाहविना आफूखुशी औषधि प्रयोग गर्दा दुर्घटनाको जोखिम हुने उनीहरूको चेतावनी छ ।
यौनरोग विशेषज्ञ डा. सुबोधकुमार पोखरेलको भनाइमा शरीरले मात्र सेक्स गर्ने होइन । भन्छन्, ‘मनले शरीर नियन्त्रण गर्ने हो । मनले नचाहे शरीरले के गर्न सक्छ र ? यौनानन्दका लागि योनीमा लिंग घुसाउनुपर्छ भन्ने छैन । कोही छोएर, सुमसुम्याएर, किस गरेर पनि सन्तुष्ट हुन सक्छन् । पार्टनरबीच मन र शरीर जुरेको संयोजन भए मात्र यौनकार्य सफल हुन्छ ।’
अम्मर जिसीले यो हप्ताको शुक्रवार साप्ताहिकमा लेखेका हुन् ।
 एजेन्सी ! हाम्रो समाजमा यौनका विषयमा खुलेर शिक्षा दिइएको पाइँदैन् । सामान्य ज्ञान मात्रै दिईन्छ । विशेषगरी पश्चिमा समाजमा स्कुलमा यौन शिक्षा दिने चलन छ ।
तर, पश्चिमा समाज यूरोपका कतिपय देशमा खुलेरै यौन शिक्षा दिने गरिन्छ । यौन शिक्षा दिने क्रममा केही विद्यालयले विद्यार्थीहरुबीच टेस्ट क्लास अर्थात सेक्स गराउने गर्छन् ।
सेक्स गरेर टेस्टमा सोधिने अनुभवका आधारमा विद्यार्थीलाई उर्तिण गराईन्छ । मिररका अनुसार फ्लोरिडाको आरलैंडोमा वैलेंसिया कलेजले यौन शिक्षाका नाममा विद्यार्थीहरुबीच सेक्स गराउँदै आएको छ ।
अशिक्षित छात्र तथा छात्राहरुको तीन कोर्स अन्तर्गत अन्तिम कोर्समा कपडा खोलेर योन अंग परीक्षण गरी सेक्स गर्ने प्रावधान छ । यसो गर्दा परीक्षामा बढी नम्बर पाइने बताइएको छ ।
तर यो परीक्षालाई एक छात्राले अस्वीकार गरेकी छिन् । उनले यस्तो क्रियाकपलापले मानसिक पीडा भएको भन्दै परीक्षामा सहभागी हुन अस्वीकार गरेकी समाचार एजेन्सीले जनाएका छन् ।
उक्त स्कुलमा एक हजार विद्यार्थी यौन शिक्षा लिइरहेका छन् । जसमा छात्राको संख्या बढी छ । यहाँबाट यौनशिक्षा लिएका छात्र छात्रा जीवनमा सफल पति पत्नि बन्ने गरेको कलेजले जनाएको छ ।

सुन्दरीहरु सुडोल नितम्व र पोटिला स्तन झोल्याउँदै नाच्न थाल्छन्, ‘बन्द कमेरेमा प्यार कर लो ।’ ग्राहक सोफामा बसेर आँखा झिम्क्याइरहेका हुन्छन्, इशारा गरिरहेका हुन्छन्’ मदिराको गन्ध,चुरोटको धुँवामा पातला र छोटा  कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको रसिलो जवानी छटपटाई  रहेको हुन्छ डान्स बारमा ।
तर यिनै सुन्दरीहरुको भविष्य गुमनाम छ र जीवन बदनाम छ । रात ढल्दै गएपछि धपक्क बल्छ काठमाडौंका केही डान्सबारका घरहरु । बानेश्वर, ठमेल र सुन्धारा निक्कै अगाडी देखिन्छन् यो मामिलामा । एउटा सानो फ्लाट हुन्छ, जताततै टेबलहरु हुन्छन् । एउटा डबली पनि हुन्छ उक्त डबलीमा नर्तकीहरु पोटिला वक्ष र नितम्व देखाएर ग्राहकहरुलाई ‘झुमझुम’ पारिरहेका हुन्छन् । यसो गर्नु उनीहरुको नियति नै हो ।

काठमाडौंमा रात्री व्यवसायका नाममा सञ्चालनमा रहेका डान्स बारहरु चम्किएका छन् । घर बाहिर रहेका बेला रंगीन रातमा झुम्ने बहाना होस् या दिनभरको थकान मेटाउने बहाना । यौनसँग जोडिएकाले काठमाडौंका डान्स बारहरु बिस्तारै ग्राहकका आकर्षण बनेका छन् । राजधानी काठमाडौंमा केही बन्ने सपना बोकेर आएकीहरु जब गुमनाम जिन्दगी बिताउन थाल्छन्, तब पुग्छन् सडक हुँदै डान्स बारमा । सुरुमा वेटर हुन्छन् त सर्भ गर्दागर्दै नाच्न जानियो भने र बार सञ्चालकले ‘स्पेस’ दिए भने बन्छर डान्सर पनि । ग्राहकलाई फकाउनु, धेरै रक्सी र चुरोट बिकाउनु र जति सक्दो बिल उठाउनु उनीहरुको दायित्व हुन्छ, त्यसका लागि पातलो पहिरनमात्र होइन एक थान ‘अन्डरवेयर’ मा ग्राहकसँग टाँसिनु बाध्यता पनि बनिसकेको हुन्छ ।

‘मैले भुवन केसीसँग पनि रात बिताएकी छु,’ बाग्लुङबाट काठमाडौं पढ्न आएकी सुमिना शर्माले भनिन्, ‘हिरोइन हुने सपनाले डान्सर बनायो, अब पासपोर्ट बनाएर दुबइ जादैँछु ।’ ‘नशाको मातमा भुवन केसी चिन्यौ त!’ उनीले भनिन्, ‘किन नचिन्नु, खोइ भाग्यले कहाँ पुर्यायो?’ काठमाडौंमा गुपचुप कुमारित्व लिलाम भइरहेको हुन्छ उनका अनुसार, कसैले काम दिने भन्छन् त कसैले दुख पर्दा दाम दिने भन्छन् तर आँखा भने अस्मितामै पुरयाउँछन् ।

रात ढल्दै गएपछि र देह जल्दै गएपछि हुन्छ मोलमोलाइ । ‘आज जाने हो?’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर पाँच वर्षदेखि कार्यरत मिना मगर भन्छिन्, ‘राति अफिसले नै घर पुरयाउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ तर घरानियाँहरुले डान्स बारकै सञ्चालकलाई भनेर ‘फलानी’ मिलाइदिनु पर्यो भनेपछि उनीहरु स्वतः जान्छन् । सुन्धाराकै एक सञ्चालक भन्छन्, ‘नाम चै नलेखिदिनु, डान्स बार चलेको देखिन्छ, महिना मर्नै लाग्यो तलब दिने पैसा छैन ।’

उनले भने, ‘यो अहिले नाचिरहेकी केटीले मात्र ३५ हजार तलब लिन्छे, कति राम्री छे, यसैले धानेको छ बार, मोरीलाई दुबईबाट फिर्ता बोलाएको, यसको जिउडाल हेरेर छोरीकी आमा भनेर कसैले पत्याउँछ?’ धेरैपटक उनीकहाँ गएकाले उनी टेबुलमै आएर कुराकानी गर्छन् । ‘नाम नलेख्नु,’ उनले एक पेग खुकुरी रम मगाएर ‘चियर्स’ गर्दै भने, ‘न्युरोडका सुन व्यापारीदेखि ठूला कर्मचारी र प्रहरीका हाकिम पनि आउँछन् र उधारो खाइदिन्छन्, उल्टो यो नानी पठाइदे भन्छन् ।’ उनले दुईलाम ५० हजारको चेक देखाउँदै भने, ‘हेर न यो माडेलाई नउठाइ भएन, आउँछ, रक्सी पिउँछ, छानिछानी तरुनी लैजान्छ, पैसा नभएको चेक दिएर मोबाइल स्वीच अफ गर्छ ।’ डान्सबार चले पनि तलब खुवाउन नसकेको र उधारोमा फसेको उनले सुनाए । भने, ‘प्रहरीमा के भनेर उजुरी गर्ने, न जग्गा कारोबार, न कुनै लेनदेनको तमसुक न कागज, पैसा उठाउन गुण्डा लगाउनु पर्ने भयो यार ।’
बानेश्वरमा काम गरिरहेकी सहाना चौधरी सुन्धारामै भेटिइन् । ‘कालो कछाड र माथि पातलो टिशर्ट लगाएकी उनी अझ राम्री देखिन्थिन् । ‘नमस्ते मलाई चिनिस्यो, उनी छेउमै आएर बसिन् र भनिन्, हजुरलाई मिस गरिहेको थिएँ ।’ उनीले अर्को आइतबार कतारको फ्लाइट भएको बताइन् । ‘किन जान लागेको?’ उनीले भनिन्, ‘यो गुमनाम र बदनाम जिन्दगीदेखि वाक्क छु दाइ । अब कतारमा तीन वर्ष बसेर नेपाल फर्केर विवाह गरेर बस्ने सोचमा छु । अहिले कसैले विवाह गर्दैन, भविष्य यसैमा जाँदैन, त्यसैले विदेश जान लागेँ, गाउँ जान पनि सक्दिन ।

एक हिसाबले गैरकानुनी मानिने यौनधन्दामा पुगेका छन् । डान्स बारमा काम गर्नेहरु । पहिलो रात बारमा नाचगान र चिनजानमा जोडिनेहरु विस्तारै यौन साथी बन्छन् । ‘स्वास्नी कसैले बनाउँदैन, कति दिन भन्ने दाइ अन म्यारिड तर नट भर्जिन रु’ सुस्मा तमुले भनिन्, ‘स्वास्नीभन्दा हामी राम्री रे तर कान्छी पनि नबनाउने लोग्नेका जात ।’ उनी भन्छिन्, ‘एक पेग ह्वीस्कीका भरमा छाति र नाइटोमुनि हात पुरयाउने अनि भोलिपल्ट त कतै बोलाएर बाँकी नराख्ने ।’ उनी पनि बदनाम जीवन र गुमनाम भविष्यबाट मुक्त हुन विदेशिने तयारीमा छिन् । घरपरिवारलाई यो काम गर्छु भनेकी पनि छैनन् ।

यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ । महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । 
योनी बारेका १० रोचक तथ्य यस्ता छन् । 
१. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।  
२.  योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ । 
४. योनीको औषत आकार ३–४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ । 
६. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र । 
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ 
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् । 
९.  योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ । 
१०. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
जर्मनीको एक वेश्यालय सर–सफाई तथा काउन्टरमा रकम हिसाव गर्ने क्वालिटि कन्ट्रोलकालागि आवेदन खुलेको छ । उक्त वेश्यालयले अनलाईन मार्फत आवेदन मागेको थियो । आवेदन दिन चाहनेले फ्रेन्च भाषामा राम्रो ज्ञान राखेको हुनुपर्ने र स्वस्थ शारीरिक अवस्था भएको प्रमाणपत्र समेत पेश गर्नुपर्ने हुन्छ । साथै विजनेश स्टडीमा डिग्री हाँसिल गरेकाहरुलाई मात्र काउन्टरमा राखिने छ ।अझ वेश्यालयमा पहिला काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइने छ । वेश्यालयले आफ्नो पारदर्शितालाई थप प्रचार गर्न भन्दै वेलायती पत्रिका मिररमा समेत विज्ञापन गरिएको छ ।
उक्त अफिसले कुफमिच र बाइमी नामक अनलाईनमा समेत विज्ञापन गराएको छ । जहाँ अंग्रेजी भाषामा विज्ञापन गरिएको छ । यो कम्पनी जर्मनी, स्पेन र चीनमा कार्यरत ठुलो वेश्यालय कम्पनी हो ।

वात्स्यायनलाई पूर्वीय दर्शनशास्त्रमा यौन मनोविज्ञानका पिता नै मानिन्छ । वात्स्यायनले पुरुष र महिलाको यौन अनुभव निक्कै फरक हुने कुरा उनको कोक शास्त्रमा बताएका छन् । जसमा अलग अलग किसीमका महिलाका अलग अलग प्रकारका यौन आकर्षण र प्यास हुने गरेको बताएका छन । उनले महिला र पुरुषमा भिन्ना भिन्नै यौन धारणा समेत रहने बताएका छन् ।
जसलाइ यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ । 

  • स्त्रीको शरीर पुरुषको तुलनामा बढी खुला हुन्छ । हुन त आलिङ्गन र चुम्बनजस्ता कुरामा पुरुष र स्त्रीको अनुभव उस्तै उस्तै हुन्छ तर स्त्रीको शरीर पुरुषको तुलनामा अधकि खुला हुन्छ ।

  • स्त्री शरीर ग्रहण गर्न अभ्यस्त हुन्छ । स्त्रीको शरीरमा जवान पुरुषले मात्र होइन बाल बच्चाले समेत खेल्छन् स्त्रीहरुले त्यसबाट पनि आनन्द लिने गर्दछन् । खासमा स्त्रीको शरीरलाई गहिरो खुलापन दिने कारण यो पनि हो । स्त्रीहरु मैथुनको समयमा अनेक कल्पना गर्ने गर्दछन् ।

  • आनन्द अनुभव गर्नका लागि कल्पनाशिलताको भुमिका निक्कै महत्वपूर्ण मानिन्छ । स्त्रीहरुमा पुरुषको तुलनामा यौनिक कल्पनाशिलता अत्याधिक हुन्छ । वात्स्यायनका अनुसार स्त्रीहरुको योनीबाट एक किसीमको विशिष्ट गन्ध आउछ जसलाइ खानेकुराले निर्धारण गरेको हुन्छ ।

  • स्त्रीहरुको योनीबाट आउने यस्तो विशिष्ट गन्धले पुरुषहरुको यौन चाहनामा वृद्वि गराइ उत्तेजनामा ल्याउन मद्त गर्दछ । जुन स्त्री लसुन प्याज वा मासु नखाने र हल्का मसलादार भात दाल तरकारी तथा फलफूल अत्याधिक खाने स्त्रीको योनी सुगन्धित हुने बिज्ञहरुको भनाइ छ । तर मासु खाने समुन्द्री जीवको भोजन गर्ने स्त्रीको योनीको गन्ध भने निक्कै कडा र जीवजन्तुको जस्तो हुने वात्स्यायनको भनाइ छ । यद्यपी यस्ता गन्धलाई हटाएर योनीलाई सुगन्धित पार्ने कृत्रिम विधीहरु पनि प्रशस्त आइसकेका छन् । कतिपय स्त्रीको योनी तातो हुन्छ ठूलो शरीर हुने स्त्रीलाई वात्स्यायनले कोक शास्त्रमा हस्तिनी भनेका छन् । उनका अनुसार उनीहरुका स्तन र योनीको आकार पनि ठूलो हुन्छ र यौनको चाहाना पनि अत्याधिक हुन्छ ।

  • यिनीहरुको योनी योनिसुधा वायुलाई शान्त गर्ने खालको हुन्छ । यिनीहरुको योनीले पुरुषलाई उत्तेजित पार्ने र मंदाग्नी बढाउने बिश्वास गरिन्छ । मध्यम आकारका स्तन र योनी हुने निला आँखा हुने स्त्रीलाई चित्रिणी भनिन्छ । यिनीहरुको योनी गर्मी हुने र अत्याधिक अम्लीय हुने वात्स्यायनको भनाइ छ । यद्यपी यस्ता स्त्रीले पुरुषलाई निक्कै उत्तेजित पार्छन् । तर सबैभन्दा उत्तम स्त्री पद्मिनी मानिन्छन् । सानो शरीर भएका बक्षस्थल मध्यम भएका लाज मान्ने स्वभावका र कम यौन चाहाना हुने स्त्रीलाई वात्स्यायनले पद्मिनी भनेका छन्
प्रविधिको युगमा आजभोली १३ वर्षदेखि नै किशोर किशोरीहरुमा नियमित रुपमा अश्लील भिडियो र तस्बिर हेर्ने बानी नै परेको छ तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो । अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् । अध्ययन अनुसार पोर्न भिडियो हेर्दा मानिस पागल बन्ने र यौन उत्तेजना पनि हराउने सम्भावना उच्च हुन्छ ।अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ ।

उच्च यौन अनुभूति गर्न दिमागलाई अझै बढी डोपामाइन आवश्यकता हुने र यसले मानिसलाई अझै बढी अश्लील हेर्न उत्प्रेरित गर्ने जर्मन अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१४ मा जेएएमए साइक्याट्रियामा प्रकाशित एउटा अध्ययनमा नियमित रुपमा अश्लील भिडियो हेर्नेमा यौन उत्तेजना निस्कृयता आएको देखाइएको थियो ।दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ । ‘पोर्नोग्राफीले बेडरुममा हरेश खाने युवाको एउटा पुस्ता नै सिर्जना गरेको छ ’ अध्ययनमा भनिएको छ ।