लोकगायिका तथा मोडल ज्योती मगरले आफूले आफूले अहिले सम्म ब्लु फिल्म नरहेको र कस्तो हुन्छ थाहा समेत नभएको दाबी गरेकी छिन्।
फेसबुकमा लोकगायक तथा कार्यक्रम प्रस्तोता रामप्रसाद खनालले उनलाई ब्लु फिल्म खेल्न सल्लाह दिएपछि उनका बारेमा अनेका टिका टिप्पणी गरिका थिए भने अनलाइन सञ्चारमाध्यमहरुले यसलाइ प्राथमिकताका साथ प्रकाशति गरेका थिए। यही प्रसंगमा उनको यस्तो प्रतिक्रिया आएको हो।
खनालले के भनेका थिए पढ्नुस…
आफुलाइ सार्वजनिक रुपमा ब्लु फिल्म खेल्न सुझाव दिएका रामप्रसाद विरुद्ध कस्तो कदम चाल्ने सोच्नै पर्ने भएको उनले बताएकी छिन्। यसबारेमा केही दिनमै आफ्नो भनाइ राख्ने नेपालीहेडलाइन्ससंगको कुराकानीमा ज्योतिले बताइन।
उनले भनिन्, ‘पहिला रामप्रसादले खेलेर देखाउन अनि म नि सोचौला’। उनको प्रतिप्रश्न थियो-बुबाको उमेरका रामप्रसादले ले छोरीलाई यस्तै भन्न मिल्छ ? फेसबुकमा ज्योतिमाथी हातपात भएको हल्ला चल्दै जाँदा आफुमाथी त्यस्तो केही घटना नभएको ज्योतिले बताएकी छिन।
![]() |
| लोक गायीका ज्योती मगर |
खनालले के भनेका थिए पढ्नुस…
आफुलाइ सार्वजनिक रुपमा ब्लु फिल्म खेल्न सुझाव दिएका रामप्रसाद विरुद्ध कस्तो कदम चाल्ने सोच्नै पर्ने भएको उनले बताएकी छिन्। यसबारेमा केही दिनमै आफ्नो भनाइ राख्ने नेपालीहेडलाइन्ससंगको कुराकानीमा ज्योतिले बताइन।
उनले भनिन्, ‘पहिला रामप्रसादले खेलेर देखाउन अनि म नि सोचौला’। उनको प्रतिप्रश्न थियो-बुबाको उमेरका रामप्रसादले ले छोरीलाई यस्तै भन्न मिल्छ ? फेसबुकमा ज्योतिमाथी हातपात भएको हल्ला चल्दै जाँदा आफुमाथी त्यस्तो केही घटना नभएको ज्योतिले बताएकी छिन।
Actress - Jyoti Magar - Singer
This New lovely tune Teej Music Video is displayed by Krishna Films. This tune " DHADE BIRALO " Song is about Modern Teej moving and getting a charge out of singing Festival Teej. In this new music video wonderful tune vocal by Shreedevi Devkota and Prakash Katuwal and verses and music make by Binod Ghimire. Tanka Budathoki is the arranger for this music video. The primary choreographer is Suresh Shrestha. The moving Artists is Joti Magar.
Teej is a bland name for various celebrations that are praised in Nepal, Northern and Western India. Haryali Teej, Kajari Teej and Hartalika Teej welcome the rainstorm season and are praised principally by young ladies and ladies, with tunes, moving and petition to God customs. The rainstorm celebrations of Teej are basically committed to Goddess Parvati and her union with Lord Shiva..
New nepali lok dohori 2015
Direction : Shankar B.C
Vocal : Shreedevi Devkota & Prakash Katuwal
Music & Lyrics : Prakash Katuwal & Binod Dhakal
Artist : Jyoti Magar
Rights for this video for YouTube Platform is with Music Nepal: provided by Annapurna vision
education - Jyoti Magar - Music Video - Scholarship
यतिबेला उत्ताउलो हर्कत र छोटा कपडाका कारण चर्चाको शिखरमा पुगेकि गायिका ज्योति मगरको समर्थन र विरोधमा विश्वभरबाट सामाजिक सञ्जालहरू भरिन थालेका छन् । सामाजिक सञ्जालमा उनका बारेमा रामप्रसाद खनालले भनेका विषयलाइ लिएर झन चर्को विवाद लिन थालेको छ ।
यता ज्योतिले भने समाचारहरूको कुनै जानकारी नपाएको वा अनभिज्ञ रहेको जनाउँदै अन्धकारमा ढुङ्गा हान्नेहरूको जमातमा केहि नबोल्ने भन्दैछिन । यसरी ज्योति मगरलाइ चर्चामा ल्याउन उनको गीत वा हाउभाउ नभएर गीतकार रेस्पोन्सिबल भएको समेत सामाजिक सञ्जालमा लेखिएका छन् । गीतकारले अपशब्द राखेर गीत लेख्छ अनि त गायकले गाउनै पर्यो त, गायक को के दोष? गीतको शब्द अनुसार छायाँङ्कन गरिन्छ, त्यहि अस्लिल शब्दलाइ देखाउन अश्लिल हर्कत नगरे के गर्ने? गीतले अङ्ग देखाउ भन्छ त साडी लगाएर अभिनय गर्दा हुन्छ?
यति त यति कसै कसैले त दर्शकहरूलाइ नै दोषी मानेर यस्तो लेख्छनः
अहिलेको दर्शक पिढीहरू उहि ज्योतिको रातो कट्टु हेर्न नपाए नीद लाग्दैन, यता सामाजिक सञ्जालमा चैँ उनैको अभिनयलाइ विरोध गर्छन् यहि हो नेपालीहरूको असली रूप, जे देखाउन छ देखाउ, त्यो तिमीले चाहेर होइन गीतले मागेको र निर्देशकले देखाउन चाहेकाले भएको हो, यसमा तिम्रो के दोष?
यस्तैमा प्रविन राइ यसरी लेख्नुहुन्छः
किन ज्योती मगर लाई मात्र दोस दिने!लोक गीत भनेर गीतकारले जे सुकै अप्सब्द हालेर गीत लेखन पाउछ?पैला बिरोध तेस को गर्नु होस जस्ले लोक गीत भनेर अस्लिल शब्द प्रयोग गरेर गीत लेखेका छन।कथा ले मागे पछी के गर्ने???नेपाली फिल्म म कति छ्न कति ज्योती जस्ता तर तिनी हरु को त कुरै हुन्न त।आखिर किन???
Actress - education - Jyoti Magar - Scholarship
काठमाडौं । गायिका ज्योती मगरले अभिनय गरेको तीज गीत ‘ढाडे बिरालो’का बिषयमा सामाजिक संजालमा तिब्र आलोचना भइरहेका बेला लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि त्यसमा चासो देखाएको छ ।
चल्तीका गायकहरु कार्यसमितिमा रहेको लोक तथा दोहोरीगीत प्रतिष्ठानले एक बक्तब्य जारी गर्दै अश्लिल गीत तथा भिडियोहरु सार्वजनिक नगर्न ज्योती मगरलाई सचेत गराएको छ ।
‘ढाडे विरालोसँग सम्बन्धित समाचार र टिकाटीपप्पणीबाट संघ गम्भीर भएको छ’ बक्तब्यमा भनिएको छ- ‘सामाजिक मर्यादामा आँच आउने शब्द भएका गीत सार्वजनिक नगर्न नगराउन र लोकगीतमा अश्लिलता झल्किने अभिनय नगर्न नगराउन बिज्ञप्तिमार्फत् सचेत गराउँछौं ।’
साथै संघले यसअघि सार्वजनिक भइसकेका भद्दा र अमर्यादित लाग्ने गीतहरुलाई प्रोत्साहन नगर्न संचारमाध्यमसहित सवै कलाकार र दशर्कलाईसमेत अनुरोध गरिएको छ ।
संस्थाका जिम्मेवारी पदाधिकारीले नै यस्ता गीतहरु सार्वजनिक गर्नु संस्थाको आदर्श विपरित हुने भन्दै त्यस्तो क्रियाकलापमा संलग्न नहुन सवै सदस्यलाई संघले निर्देशन दिएको छ ।
तीज गीत ढाडे बिरालोमा गरिएको अभिनय र शब्दप्रति अहिले सामाजिक संजालमा तिब्र असन्तुष्टी फैलिएको छ । गायक रामप्रसाद खनाल लगायतले सो गीतका कारण अश्लिलता फैलिएको भन्दै आपत्ति जनाएका थिए ।
Actress - Jyoti Magar
Lok singer Jyoti Magar’s interview was banned from NTV Plus when the dress she wore during the interview was considered indecent. Jyoti was interviewed for NTV Plus morning program ‘Tea Time’.
According to NTV, the interview wasn’t allowed to be telecasted because the singer’s dress was too flimsy. It is told that Jyoti’s breasts are clearly visible in the dress she wore during the interview. The ‘Tea Time’ director and singer Indra GC has confirmed that the the interview was banned over indecent dress. ‘Tea Time’ is being run by singer, model and VJ Shova Tripathi.
In addition to singing, Jyoti Magar is also a good dancer and a model. She also known for hot poses in magazines and websites. Jyoti is known to be one of the hottest singer in Nepal.
Actress - Jyoti Magar
Subscribe to:
Posts (Atom)






Recent Comments