Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

‹
›

Sports

Technology

Slider

Politics

Sex and Crime

नेपाली चलचित्र क्षेत्रकी सेक्सी नायिका सुरविना कार्की हिन्दी फिल्मको सुटिङमा सिलगुढीमा छिन । सुटिङमा व्यस्त नायिका कार्कीसंग नेपालपाटी डट कमले गरेको यो कुराकानीः

हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
हिन्दी मुभी माई टियर्स को सुटिङमा इन्डियामा ब्यस्त छु ।

भनेपछि अब नेपाली मुभीबाट हिन्दी मुभीमा पुग्नुभयो ?
हजुर । हिन्दी मुभीमा डेब्यू गर्दैछु । तर नेपाली मुभी पनि गर्छु । १० दिनमा काठमाठौँ आउँदैछु ।

कसको मुभीबाट हिन्दी फिल्ममा डेब्यु गर्दै हुनुहुन्छ ?
सिलगुढीमा बस्ने नेपाली दाजुको फिल्मबाट ।  मोहन कोइरालाको प्रोडक्सनमा बन्न लागेको छ ।  निर्देशक कुमार केसी हुनुहुन्छ भने हिरो निक सिंह । सिलगुढीबाट पहिलो हिन्दी मुभी हो । अनि निक सिंह मुम्वईको व्यवसायिक मोडल ।

हिन्दी र नेपाली मुभीमा खेल्दा के फरक पाउनुभयो ?
साखै फरक त छैन । तर कम गर्ने तरिका चाँही फरक छ । म आफैलाई पनि डाइलगहरु क्लियर बोल्न गाह्रो भइरहेको छ । हिन्दीमा सवै फाइन छ । कलाकारले पाउने सव फ्यासिलिटीहरु दिनुभएको छ ।

अहिलेसम्म तपाईले कति वटा नेपाली मुभी गर्नुभयो ?
चार वटा भयो । हिन्दी समेत ५ वटा हुन्छ ।

तपाई भारतमा हुनुहुन्छ नेपालमा नाइकेको खुव चर्चा छ, तपाई प्रचारमा लाग्नुपर्दैन ?
बिजी भएर टाइम मिलाउन सकिरहेको छैन ।  तर १० दिनमा नेपाल फर्केपछि सवै समय नाइकेको प्रमोशनलाई दिन्छु । नाइके एकदमै राम्रो बनेको छ ।

नाइके फिल्ममा हेर्नैपर्ने के छ त्यस्तो विशेष कुरा ?
पहिलो त पूरा टिम खटिएको छ । लभर ब्वाईको रुपमा आर्यन दाइ जम्नुभएको छ । उहाँ रिस र एक्सनमा आउँदैहुनुहुन्छ । यो ग्याङस्टार मुभीको द्धन्द्धमा नाइके छ ।  दर्शकले हाम्रो मुभीमा एउटा मनोरञ्जनको प्याकेज पाउनुहुनेछ । फास्ट कट मुभी हो ।  एक्सन, कमेडी र लभलाई विषयबस्तु बनाइएको छ । सोझी केटीलाई गुण्डा मन पर्दैन ।  त्यही गुण्डासंगको लभको कथा हो नाइके ।

तपाईलाई सेक्सी नायिका भन्छन, तपाईको कुन अंग सेक्सी लाग्छ ?
अचम्म लाग्छ अरुले सेक्सी भनेकोमा । अनि आफै ऐनामा हेर्छु तब आफ्नो सव शरीर नै सेक्सी लाग्छ । अनि लजाउँछु आफै ।

त्यसमा पनि विशेष होला नि ?
आखा र लिप्स ।

तपाईलाई सेक्सी लाग्ने नेपाली हिरो ?
त्यस्तो सेक्सी लाग्दैन । तर जीवन लुइटेल, अनमोल केसी, सौगात मल्लसंग काम गर्न चाहन्छु ।

प्रेम प्रस्ताव कति आउँछन ?
साच्चै भन्दा मलाई प्रेम प्रस्ताव नै आउँदैन । आजसम्म मलाई कसैले पनि प्रस्ताव गरेको छैन ।

तपाईले चाँही पठाउनुभयो कि ?
हँ, कक्षा १० मा पढ्दा पठाएको थिएँ । तर अहिले बुझेर साइड लगाइदिएँ । यो समय काम गर्ने हो क्यारियरमा फोकस गर्नुपर्छ लभ गर्ने होइन, त्यसैले म अहिले सिंगल छु ।

सेक्स बारे तपाईको धारणा ?
सेक्सको बारेमा मलाई त्यति ज्ञान छैन । तर आजको युवाहरुलाई सेक्स एजुकेशनको आवश्यकता छ । सेक्सको बारेमा जति खुलेर कुरा गर्यो त्यति नै मान्छेहरु सचेत हुन्छन ।

तपाई चाँही कतिको खुल्नुहुन्छ ?
खुलेर कुरा गर्छु साथीहरुसंग ।

उमेर घर्कन लाग्यो जस्तो लाग्दैन अव ?
ओ माई गड, म भर्खर २१ वर्षकी भएँ । कसरी उमेर घर्कन्छ ।

सेक्स अनुभव लिनु भएको छ कि छैन ?
छैन । म अहिले सेक्सको लागि मानसिक र शारिरीक रुपमा तयार भएको छैन । सम्पूर्ण ध्यान करियर बनाउनै छ ।

अन्तिममा केही भन्नु छ ?
सम्पूर्ण दर्शकहरुलाई एकपटक नाइके हेरिदिनुहुन अनुरोध गर्दछु । तपाईको सल्लाह, सुझाव र प्रतिक्रियाको प्रतीक्षामा रहने छु । चुप्पा दिदै धन्यवाद  ।
- -
लोकगायिका तथा मोडल ज्योती मगरले आफूले आफूले अहिले सम्म ब्लु फिल्म नरहेको र कस्तो हुन्छ थाहा समेत नभएको दाबी गरेकी छिन्।
लोक गायीका ज्योती मगर 
फेसबुकमा लोकगायक तथा कार्यक्रम प्रस्तोता रामप्रसाद खनालले उनलाई ब्लु फिल्म खेल्न सल्लाह दिएपछि उनका बारेमा अनेका टिका टिप्पणी गरिका थिए भने अनलाइन सञ्चारमाध्यमहरुले यसलाइ प्राथमिकताका साथ प्रकाशति गरेका थिए। यही प्रसंगमा उनको यस्तो प्रतिक्रिया आएको हो।

खनालले के भनेका थिए पढ्नुस…

आफुलाइ सार्वजनिक रुपमा ब्लु फिल्म खेल्न सुझाव दिएका रामप्रसाद विरुद्ध कस्तो कदम चाल्ने सोच्नै पर्ने भएको उनले बताएकी छिन्। यसबारेमा केही दिनमै आफ्नो भनाइ राख्ने नेपालीहेडलाइन्ससंगको कुराकानीमा ज्योतिले बताइन।

उनले भनिन्, ‘पहिला रामप्रसादले खेलेर देखाउन अनि म नि सोचौला’। उनको प्रतिप्रश्न थियो-बुबाको उमेरका रामप्रसादले ले छोरीलाई यस्तै भन्न मिल्छ ? फेसबुकमा ज्योतिमाथी हातपात भएको हल्ला चल्दै जाँदा आफुमाथी त्यस्तो केही घटना नभएको ज्योतिले बताएकी छिन।
- -
Anushka Thapa - 16 of Bansbari Kathmandu has won the title of Miss Teen College 2015.Anushka has won the title crushing other 21 competitors in a system held at Pragya Bhawan Kamaladi Kathmandu. 

Anushka an understudy of 11 at Chandbagh School has won the title of best dress alongside the Miss Teen College title. She has gotten a TVS Jupiter Scooty, a Silicon Mobile Phone handset equal to Nrs 15 thousand, a Saree from Fashion Center Bhatbhateni and a grant of Air Hostess Training from Flysky Air Hostess. 

In the last question answer round Anushka had given the best answer contrasting with other 4 young ladies. 

Riju Joshi 17, from Bagbazar, an understudy of Campion College Grade 11 has won the title of First Runner Up though Priya Shresta frm Jorpati Narayantar has won the Second Runner Up title including Viewers Choice Award.Riju and Priya both have won a Silicon Mobile Phone Set, Saree from Fashion Center Bhatbhateni and Air Hostess Scholarship from Flysky Airhostess. 

The Judges of the finals were film chief Aakash Adhikari, writer Ganesh Pandey, executive of National College Rajendra Prashad Koirala, Miss Nepal Internationl 2012 Subekcha Khadka, Miss Ecollege 2013 Pragya Lamichhane and Principal of Campion school Mr Nabin Man Shrestha.The last occasion was choreographed by Rojin Shakya.Various craftsman have performed in the occasion. 

Miss Teen College is basically supported by TVS Motors and Jupiter College and composed via Seasons Media. This is the second release of the Contest. 

Other Title victor of the Miss Teen College 2015 are as per the following: 
Miss Beautiful Eyes-Sujana Ranabhat 
Miss Facebook Multimedia-Nikita Shrestha 
Coordinator's Choice-Sushma Bista 
Miss Popular-Smarika Thapa 
Miss Discipline-Sunu Tamang 
Miss Friendship-Tsering Dolma Pakhrin 
Miss Best Walk-Sunita Shrestha 
Miss Smile-Nisha Aacharya 
Miss Photogenic - Anjila Rana 
Miss Personality-Sushma Bista 


- - -
Keki Adhikari is a standout amongst the most delightful and ability Nepali actresses.She is the little girl of Producer Director Badri Adhikari.She is considered as one of only a handful few Nepali on-screen characters who have thought of good scholastic (MBA) foundation. Keki has accomplished more than twelve motion pictures in addition to more than 6 many music recordings. Her presentation motion picture was Swar inverse to Raj Ballab Koirala.She has more than 150000 Facebook adherents and the first Nepali superstar to get Facebook affirmed authority page. 
Keki has won the Best Actress Award in seventh NEFTA Film Award 2014 Hong Kong, D Cine Award 2071 and Kamana Award 2071.Keki has turned out to be a flexible performer subsequent to watching her motion pictures through out most recent couple of years. Honest looks, extraordinary acting ability , fan agreeable redesigns, run of the mill Aryan looks , capable dress and so forth are her benefits which will make her the no. one performing artist of the business one day.Keki has great association with contemporary on-screen characters Priyanka Karki and Nisha Adhikari. 

Her Movies :
2010 Swar Opposite RajBallav Koirala 
2011 Masan Based on a play by Gopal Prasad Rimal 
2012 Mayako Barima 
2012 I Am Sorry 
2013 Mahasus 
2013 Biteka Pal 
2014 Mero Best Friend Special appearance 
2014 Shree paach Ambare 
2015 Fanko 
2015 Bagmati 
2014 How Funny (On Shooting) 
Look at underneath a percentage of the delightful photographs of hot and lovely Nepali model Actress Keki Adhikari:
- - -
Diya began her profession in Television and later swung to be a theater performing artist. At first she didn't get enough backing from her family yet subsequent to seeing her fine and restrained work in theater, her family were persuaded. She appeared in Nepali motion picture Kagbeni which was a Bhusan Dahal's introduction film. 
Kagbeni got basically awesome reaction from the gathering of people which is viewed as the defining moment of Nepali motion picture into cutting edge days practical stories. Diya's acting in Kagbenin was likewise appreciated.Diya has included in different films, for example, Ek Din Ek Raat, Sunagabha, Sanghuro and so on which are fundamentally 

acclaimed film with normal business. Her acting in Sunaghava with performing artist Nisha Adhikari was acknowledged and was chosen to contend in the Oscar from Nepal. 

Diya is extremely capable artist as well.In certainty she had a fantasy to end up a fruitful artist and choreographer. She has performed her move in a few occasions inside and outside of Nepal.Diyas lastest motion picture was Fitkiri inverse to mainstream on-screen character Saugat Malla alongside Loot chief Nishchhal Basnet and Anup Baral who is another awesome Theater craftsman and got hitched to Diya a year ago. - See more at: http://cybernepalmodel.blogspot.com/2015/01/ability artist and-theater-on-screen character diya.html#.VkAvo9IrLIU
- - -
Barsha Raut is one of the busiest Nepali models as of late who has always led the music recordings and incline displaying recent months .Most of her music recordings are fruitful in view of her excellence and talent.Although Although Barsha is not new in the business, she had acted in motion pictures like Basaai and Maya Marechha a few years back before she was occupied on her study for couple of years , she was seen on some slope demonstrating like in the shows of London Fashion House even while she was examining. 
Barsha has an excellent standpoint including tall and photogenic body and she knows how to face camera too. Some of her well known music recordings incorporate Aagoko Raaple by Sabitri Khatri, Pamod Kharel's Papi Man, Manaraj Nakarmi's pahilo Kiran, Junu Rijal's Mayama Phohor etc.Impressed by her ability While working for the music video of Aagoo Raple, Sabitri marked her in the up and coming film Black and White.Barsha is additionally dynamic on long range interpersonal communication as she much of the time updtes her business related photographs and status through her Facebook. 

As of late Barsha has been occupied on the shooting of highlight Nepali motion picture "Affection Birds" inverse model Poul Shah. 

Look at a few photographs of hot and wonderful Nepali model performer Barsha Raut.
- - -
चलचित्र मा कथाले मागे पछी जे पनि गर्नु पर्ने ! पिताका साथीसँग नायिकाका रूपमा रोमान्स गर्नुपर्दा अभिनेत्री सोनम कपुरलाई अप्ठ्यारो लागेको थियो रे, स्वभाविक पनि हो ।
सलमान खान र सोनम पिता अनिल कपुरबीच घनिष्टता भएको कारण तत ममको सम्बन्ध छ । यस्तो अवस्थामा पर्दाकै लागि सही, सोनमले सलमानलाई प्रेमी मानेर लभ सिन्समा रोमान्स गर्न असहज अनुभव गरेकी थिइन् । सुरज बडजात्याको प्रदर्शोन्मुख चलचित्र प्रेम रतन धन पायोको प्रवद्र्धनका क्रममा सोनमले भनिन्– म नर्भस थिए, तर म उत्तिकै एक्साइटेड पनि थिए, यो चलचित्र र सलमानकी नायिका बन्न पाउँदा मलाई गर्व महसुस भैरहेको थियो । निर्देशक सुरजले सम्पूर्ण सुटिङ टिम परिवार भएको बताएपछि आफूले केही सहज महसुस गरेको सोनमले बताइन् । सलमानले पनि एकदमै स्वभाविक तवरले खुलेर छलफल गरेपछि उनको डर घट्यो र आत्मविश्वास बढ्यो । चलचित्रमा सोनम परम्परागत लुक्समा देखिनेछिन् । आफू सलमानको डाइहार्ट फ्यान भएको बताउने सोनम सलमानलाई आफू उनको कति ठूलो फ्यान हुँ भन्ने कुरा थाहा नभएको उल्लेख गर्छिन् । सोनम भन्छिन्– सलमान अखबार नै पढ्दैनन्, त्यसैले म उनको पागल फ्यान हो भन्ने उनलाई जानकारी छैन ।  
- -
सन् १९९१ मा जन्मिएकी एमी ज्याक्सन निर्देशक प्रभु देवाको चलचित्र सिंह इज ब्लिंगमा अक्षयकुमारकी कोस्टार  आफ्नो लभलाइफका कारण सधैं चर्चामा रहिन् । उनि ३ वर्षभित्र ३ पटक ब्रेकअपको सिकार भएकी छिन । सेन्ट एडबर्ड्स कलेजबाट अध्ययन पूरा गरेर सिक्स्थ फार्मबाट इङ्लिस लिट्रेचरमा उच्च शिक्षा लिएकी एमिले सन् २००८ मा मिस टिन वल्र्ड र सन् २००९ मा मिस लिभरपुलको उपाधि जितेकी थिइन् ।
सन् २०१२ मा एमीले चलचित्र एक दिवाना थाका कोस्टार प्रतीक बब्बरका साथमा डेटिङ सुरु गरेकी थिइन् । त्यसपश्चात् उनीहरू मुम्बईको ब्रान्द्रास्थित एक अपार्टमेन्टमा साथै बसे । यद्यपी यी दुईको सम्बन्ध धेरै टिकेन । सन् २०१३ मा एमीले बक्सर जोय सेलकिर्कका साथ डेटिङ गरिन् तर जोयको रिसाहा स्वभावका कारण एमीले उक्त सम्बन्ध पनि तोडिन् । त्यसपछि सन् २०१४ मा रयान थोमसका साथमा डेटिङ सुरु गरिन्, तर त्यो सम्बन्ध पनि नोभेम्बर २०१४ सम्म मात्र टिक्यो । सन् २००९ मा एक इन्डियन फिल्म प्रोड्युसर्सले वेबसाइटमा उनलाई देखेपछि अडिसन लिएर तमिल चलचित्र मद्रासापत्तिनममा काम गराए । सन् २०१० मा यो चलचित्रबाटै उनले बेस्ट डेब्यु एक्टेसको एवार्ड हात पारिन् । बलिउडमा भने सन् २०१२ मा निर्देशक गौतम मेननको चलचित्र एक दिवाना थाबाट करियर सुरु गरेकी एमी सिंह इज किङ पश्चात् चाँडै भिआइपी–२ तथा गेथु और विजयजस्ता चलचित्रमा देखिँदैछिन् ।
- -