Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » एस एल सीको तयारी पुरा, यस वर्ष पनि छात्रा बढी
«
Next
Newer Post
»
Previous
Older Post

परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको एस एल सी परीक्षाको तयारी पुरा भएको जनाएको छ । पर्सीदेखि एसएलसी परीक्षा शुरु हुँदैछ । कार्यालयका अनुसार यो वर्ष ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थीले परीक्षा दिंदैछन् ।
परीक्षार्थी मध्ये यो वर्ष पनि छात्राको संख्या बढी रहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार यो वर्ष छात्रको तुलनामा २ हजार १ सय ८९ ले छात्राको संख्या धेरै छ । अघिल्लो वर्ष पनि एसएलसी दिने छात्रा बढी थिए । यो वर्ष प्राविधिक तर्फ ३ हजार परीक्षार्थी रहेको पनि कार्यालयले जनाएको छ । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply