Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भारतमै पहिलो पटक भित्रियो डेढ करोडको यो कुकुर
«
Next
Newer Post
»
Previous
Older Post

कसले महंगो कुकुर किनेर पाल्ने भन्ने प्रतिस्पर्धा सहरमा धनाढ्यहरुबीच भै नै रहन्छ । तर जति महंगो भनेपनि हामीले लाख रुपैयाँको भन्दा बढिको कुकुर सायद देख्न पाएका छैनौ होला ।
भारतका एक धनाढ्यले भने एक करोड भारु मूल्यको कुकुर किनेर घरमा भित्राएका छन् ।
भारतको बैंगलोरका सतिश एस नामका करोडपतिले एक करोड भारु हालेर कुकुर खरीद गरेका छन् । उनले गत सोमबार कोरियन डोसा मस्टिफ जातको कुकुर किनेर ल्याएका हुन् ।
यो ब्राण्डको कुकुरमा निकै तिक्ष्ण सुँघ्ने क्षमता हुन्छ । सतीशले यो नश्लका  कुकुर चीनबाट मगाएका छन् ।
भारतमा यति महंगो हालेर कुकुर किनिएको यो पहिलो घटना भएको भारतीय मिडियाहरुले जनाएका छन् । यो जातको कुकुर पहिलोपटक भारत भित्रिएको छ ।
७ देखि १२ वर्षसम्म बाँच्ने यो जातको कुकुर निकै वफादार तथा शान्त स्वभावको हुन्छ । भारतमा करोड भारुको कुकुर भित्राउने सतिश भारतीय कुकुर प्रजनन संघका अध्यक्ष पनि हुन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply