Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » ‘पोर्नस्टार’ बन्ने एम भएकी अर्चनालाई फिल्म निर्देशकको यौन प्रस्ताव, के गरिन ? (भिडियो)
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । नग्न तस्वीर सार्वजनिक गरेर एकाएक चर्चामा आएकी नेपाली ‘पोर्नस्टार’ अर्चना पनेरुलाई यौन प्रस्ताव आएको खुलासा भएको छ ।
उनलाई फिल्ममा खेलाउने भन्दै केही फिल्म निर्देशकले यौन प्रस्ताव राखेको एक अन्तर्वार्ताका क्रममा उनले खुलाएकी हुन् ।

यतिबेला चलचित्र निर्देशकहरुको तानातानमा परेकी अर्चनालाई केही निर्देशकहरुले फिल्मको बारेमा मिटिङ छ भन्दै रेष्टुराँमा बोलाई यौकसम्पर्कको प्रस्ताव राखेको उनले बताइन् ।
पछिल्लो पटक चार लाख पारिश्रमिक लिएर चलचित्र ‘जिस्म’मा अभिनय गर्ने तयारीमा रहेकी अर्चना आफू जसरी पनि पोर्नस्टार बनेरै छाड्ने बताउँछिन् ।
पोर्नस्टार भएको कारण विभिन्न निर्देशकले आफूमाथि यौनप्रस्ताव राख्ने गरेको उनले दाबी गरिन् । उनले भनिन- ‘यति सम्म कि निर्देशकले उनलाई आफूसंग भेटेको नभन्नु है समेत भन्ने गरेका छन् ।
यस्तो प्रस्तावलाई आफूले अस्वीकार गरेको उनले बताइन् । ‘केही अस्वीकार गरे, केहीलाई जवाफ नै दिन सकिन् ।’
यता अर्चनाकी आमाले समेत आफ्नो छोरीलाई जसरि पनि पोर्नस्टार बनाएरै छोड्ने प्रतिबद्धता जनाइन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply