Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » मोदीको प्रचारमा जाँदा अजय देवगनमाथि आक्रमण, विपक्षीले दर्जनौ चप्पल बर्साए
«
Next
Newer Post
»
Previous
Older Post

मुम्बई । बलिउड अभिनेता अजय देवगनमाथि आक्रमण भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीका उम्मेदवारको प्रचार गर्न बिहार पुगेका अजयमाथि सडक लागेको भीडबाट आक्रमण भएको हो । विहारमा यसै महिनाभित्र चुनाव हुँदैछ ।
भाजपाका लागि भोट माग्दै सडकमा निस्किएका बेला विहारको झाझामा उनलाई हेर्न भीड लागेको थियो । त्यही बेला भीडबाट एक्कासी अजय देवगनमाथि चप्पलबाट आक्रमण भयो । करिब दर्जन बढीले एकैसाथ चप्पल प्रहार गरेका थिए । झाझामा चप्पल आक्रमण भएपछि अजय शनिबार मुम्बई फर्किएका छन् ।
मोदीका उम्मेदवार विजय कुमार सिन्हाको प्रचार गर्न अजय विहार पुगेका थिए । जसका लागि सडक शो गरिएको थियो । उनलाई हेर्न हजारौंको संख्यामा सडकमै भीड लागेको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ । चप्पल आक्रमणपछि अजय देवगन तुरन्त हेलिकप्टरबाट मुम्बई प्रस्थान गरेका थिए ।
अजयलाई चप्पल प्रहारपछि भाजपा र प्रतिस्पर्धी पार्टी जेडीयूका कार्यकर्ताबीच झडप समेत भएको थियो । त्यही बेला अजय विहारबाट मुम्बई टाप कसे ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply