Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » यो कस्तो भयावय स्तिथि, न आफन्त रहे न त छिमेकी
«
Next
Newer Post
»
Previous
Older Post

एउटा यस्तो गाउँ, जहाँ मलामी जाने मान्छे भएनन् (फोटोफिचर)


काठमाडौं, वैशाख १९– वैशाख ११ को विनाशकारी भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएको सिन्धुपाल्चोकसँगै जोडिएको छ, नाङ्लेभारे । नाङ्लेभारेका ३९ जनाले ज्यान गुमाए । एउटै गाउँमा यति धेरै मानिसले ज्यान गुमाउँदाको अवस्था कति दर्दनाक हुँदो हो, शब्दमा व्याख्या गर्न सकिँदैन ।
नाङ्लेभारेका स्थानीय भन्छन्, ‘एकैपटक गाउँबाट ३९ शव उठाउँदा मलामी समेत भाग पुगेन, को कसकोमा जाने ?’


नाङ्लेभारेका १५ जना घाइते छन्, कतिको अवस्था गम्भीर छ । यहाँको आठ सय भन्दा बढी घर ध्वस्त भएका छन् । माटोले बनेका अधिकांश कच्ची घर भत्कँदा गाउँ नै खण्डहर जस्तो देखिन्छ ।
यत्तिका विपत परेको सात दिन बितिसक्दा पनि नाङ्लेभारेवासीले अझै राहतको महसुस गर्न पाएका छैनन् । चापाकोटका विष्णुहरि दंगाल भन्छन्, ‘राहत टाठाबाठाले मात्र पाए, हामी त खुला आकाशमै रात बिताइरहेका छौँ ।’ उनका अनुसार केही राहत पुगे पनि टाठाबाठाले लिएका छन् भने निमुखाले पाएका छैनन् ।
नाङ्लेभारे गत वर्ष घोषित शंकरापुर नगरपालिकामा त पर्छ तर विकट नै छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply