Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » धरहराको भग्नावशेषमा भेटिएको यो जोडी एक अर्काको अंगालो मा बाधिएको अवस्थामा फेला परेको छ (हेर्नुहोस भिडियो )
«
Next
Newer Post
»
Previous
Older Post

शनिबार  गएको महाविनाशकारी भुकम्पमा परी काठमाडौं धुम्न गएका २ झापाली जोडीको को मृत्यु भएको छ । झापा बाहुण्डागी ६ की मनिसा रिजाल र उनको श्रीमान काठमाडौंको धरहरा चढ्ने क्रममा मृत्यु भएको छ । तीन महिना अघि मात्र बैवाहिक बन्धनमा बाधिएर घुम्नका लागि श्रीमान संगै उनी काठमान्डौ गएको पारिवारीक स्रोतले जनाएको छ । उनको श्रीमान संगै मृत्यु भएको बताएको छ ।
काठमाडौं आएपछि घुम्ने ठाउँहरुमा सँगसँगै हात समाएर घुमे उनीहरु । अनि धरहरा सँगै चढ्ने धोको पूरा गर्न लागे सुन्धारातर्फ । धरहराको यो उचाईबाट सँगै सँगै जीवन अघि बढाउने कसम फेरि
दोहोराउन चाहन्थे उनीहरु । भनिन्छ नि, सँगै बाँच्ने, सँगै मर्ने । यही कसम खाँदाखाँदै उनीहरु एक अर्काकै अँगालोमा..................
भूकम्पको यो भग्नावशेषमा यसरी भेटिए ....

यस्तै आइतबार  पनि दिनभर भुकम्पको झटका महशुस गरीएको छ । हिजो दिउँसो १२:४५ मा ६.७ रेक्टर स्केलको भुकम्प गएको थियो । लगातार भूकम्पको धक्का महसुस भइरहका कारण मानिसहरुको जनजीवन आतंतिक बनेको छ । सिन्धुपा
ल्चोक जिल्लाको कोदारीलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले हिजो चर्किएर रहेका घरहरूलाई थप क्षति गरेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply