काठमाडौँ । शारीरिक सम्र्पकका बेला लिंगलाई योनी भित्र र बाहिर जती तिब्र रुपमा गरिन्छ त्यती नै छिटो विर्य स्खलित हुन्छ । तर महिलाहरु भने चरमउत्कर्षमा नपुग्दै पुरुष शिथिल बन्दा पार्टनरको यौन सन्तुष्टि नमिल्न पनि सक्छ ।
नायक राजेश हमाल चलचित्र किन किन मा गरेको भूमिकाका कारण धेरै नै आलोचित पनि बने । नेपाली सिनेमाका चर्चित नायकले यस्तो भूमिका गर्नु हुदैनथ्यो भन्नेहरु पनि धेरै भेटिएृका छन् । तर कतिपयले भने नायक हमालले गरेको भूमिकालाई प्रशंसा पनि गरेका छन् । किन किन मा आफूले गरेको भूमिकाको बिषयमा विभिन्न खालका टिप्पणी हुन थालेपछि हमालले जवाफ पनि दिनु परेको छ । हालै मात्र एक कार्यक्रममा पुगेका हमाललाई केही पत्रकारहरुले महानायक जस्तो मानिसले यस्तो सस्तो भूमिका गर्न नहुने भन्दै आलोचना पनि गरेका थिए । तर नायक हमालले भने सेक्सलाई वुझ्ने आ आफ्नै भाषा हुने बताए । उनले मानिसको चाहना, इच्छा र आवश्यकता अनुसार यौनलाई वुझ्नु पर्ने बताए । हमालले विछोडीन लागेका श्रीमान् श्रीमती बाटोमा हात समाउदै हिड्दा मानिसले आ आफ्नै तबरले तर्क गर्न सक्ने बताए । चलचित्र किन किन मा नायिका अरुणिमा लामासँग हमालले केही बेड सिन दिएका छन् । उनलाई यो चलचित्रमा केही उत्तेजित भूमिकामा पनि देखाइएको छ । यौनका बिषयमा नायक हमालले दिएको तर्क यस्तो छ ।
No comments